२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री ओलीलाई डा.केसीको जवाफः मेरो होइन, नागरिकको उपचार खर्च बेहोर्नुस्

कोरोना भाइरसबाट संक्रमित डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो उपचार खर्च आफैं बेहोर्ने जवाफ फर्काउँदै नागरिकप्रतिको कर्तव्य पूरा गर्न सुझाव दिएका छन्।

डा. केसी अनशन तोड्नुहोस् : देउवा

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

अनशन तोड्दा जुस पिलाउने नथुनी रामको गाउँमा डा. गोविन्द केसी (भिडियो)

यो संवाद हो– वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसी र सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाईनका एक भलगोभीया सदाबीचको।

प्रधानमन्त्रीले डा. केसीलाई भने : पुन: अनशन बस्ने अवस्था आउँदैन

प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबीच भेट भएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र केसीबीच भेट भएको हो।

चिकित्सा शिक्षा विधेयकमा छलछाम भए संघर्ष: डा. केसी

डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा छलछाम भएक कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारको लागि १५ पटक अनशन बसेका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह टुंग्याउने क्रममा सरकारसँग भएको ९ बुँदे सहमति पालना हुने उनले विश्वास लिए।

डा.केसीका मागमा सहमति जुट्न सकेन, अर्काे चरणकाे वार्ता अनिश्चित

सरकारी वार्ता टोली र अनसनरत डा.केसीका पक्षधरबीच बुधबार भएको वार्ता निष्कर्षविहिन हुँदै टुङ्गिएको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता बुधबार समेत निष्कर्षमा पुग्न नसक्दा डा. केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको छ।

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

आमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसीले रगत परीक्षण गर्न तयार भएका छन्। ८० वर्षीय आमा मित्र कुमारी केसीको विशेष आग्रहमा उनले परीक्षण गर्न तयार भएका हुन्। आइतबार साँझ छोरालाइ भेट्न आएकि केसीकि आमा स्वास्थ्य परीक्षण पनि नभएको थाह पाएपछि विक्षिप्त भएकि थिइन्।

डा.केसीकाे मागमा सरकार गम्भीर बनाेस् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गर्न सरकारसँग अाग्रह गरेका छन्।

डा.केसीको पक्षमा काठमाडौमा र्‌याली (फोटो/भिडियो)

जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा उनका समर्थकहरुले काठमाडौमा छाता र्‌याली गरेका छन्।

डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

वाम विश्लेषक श्याम श्रेष्ठले चिकित्सा क्षेत्र सुधारका सम्बन्धमा डा गोविन्द केसीले उठाएका मागहरुलाई वामपन्थी सरकारले आफ्ना एजेन्डा ठानेर तुरुन्तै व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।

६ वर्षमा १५ पटक गरी १८० दिन डा.केसी आमरण अनशनमा, उपलब्धी के?

बरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको ६ वर्षमा आज बुधवार समेत गरि १८० दिन आमरण अनशन बसेका छन्।

‘डा.केसी जीउ चिलाएर अनसन बसेका हैनन्’

नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले डा. गोविन्द केसी जीउ चिलाएर अनसनमा नबसेको बताएका छन् ।

डा.केसीलाई भेटेर फर्कियो कांग्रेस सांसदको टोली

सात दिन देखि जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न जुम्ला पुगेको कांग्रेस सांसदको टोली काठमाडौं फर्किएको छ। यहाँ रहँदा स्थानीय प्रशासन कार्यालयलाई उपचारमा कुनै कसुर काँकी नराख्ने गरि व्यवस्था मिलाउनको लागि निर्देशन दिदै पाँच दिनसम्म अनशनमा बसेको कवर्डहलको निरीक्षण गरेको थियो।

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सांसदहरु जुम्लामा

नेपाली कांग्रेसका सांसदहरुले जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्