७ चैत्र २०८२ शनिबार
image/svg+xml

सुधन गुरुङको पहलमा नेपाल वायुसेवा निगमको भ्रष्टाचार छानबिन हुने

वर्षौंदेखि थन्किएका काला फाइलहरू आधिकारिक रूपमा खोलिने र प्रतिवेदनको आधारमा भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कारबाही प्रक्रिया अगाडि बढाइने गुरुङको भनाई छ।

दक्षिण कोरियाको अटो पार्ट्स कारखानामा आगलागीः १० जनाको मृत्यु, ५९ घाइते

दक्षिण कोरियाको डेइजोन मा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन्।

चट्याङ पर्दा के गर्ने, के नगर्ने? सरकारी निकायको सचेतना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले चट्याङका बेला अपनाउनुपर्ने सावधानीका उपाय सार्वजनिक गरेको छ।

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

वर्षाले प्याराग्लाइडिङ प्रतियोगिता प्रभावित

शनिबार सम्पन्न हुनुपर्ने प्रतियोगिता निरन्तर वर्षाका कारण प्रभावित भएपछि हालसम्म पाएको नतिजालाई आधार मानेर विजेता घोषणा गर्ने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) को तयारी छ।

अन्तर्मनको यात्रा

मानिसको जीवन सधैं बाहिरतिर मात्रै बग्दैन, समयक्रमले बिस्तारै मानिसलाई आफैंतिर फर्काउन थाल्छ। त्यसपछि त बाहिरी संसारभन्दा भित्रको संसार हेरेर त्यसैमा हराउन मन लाग्छ।

अब कलाकारितामै फर्किन्छु: प्रकाश सपूत

उनले सांसद बन्ने तयारी स्वरूप विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको बताउँदै विशेषगरी दलित अधिकार, मौलिक संस्कृति तथा पर्यटनका विषयमा ठोस नीति निर्माण गर्ने योजना रहेको उनले बताएका छन्।

इरान युद्धमा साथ नपाएपछि ट्रम्प भड्किए : नेटोलाई ‘कागजी बाघ’ र सहयोगीलाई ‘कायर’ भने

उनले नेटोबाट अमेरिकाले दिँदै आएको ठूलो सहयोगको स्मरण गर्दै अहिले साथ नपाएकोमा असन्तुष्टि जनाएका हुन्। सहयोगीहरूले होर्मुजको सुरक्षा र खोल्न मद्दत नगरेको भन्दै आलोचना गरेका छन्। इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु विश्व सुरक्षा र सहयोगीहरूकै हितमा रहेको उनको तर्क छ।

रास्वपा सांसदसँग नीतिगत संवाद

कुनै पनि लोकतान्त्रिक मुलुकमा सार्वजनिक नीतिको मुख्य स्रोत भनेकै सत्ताधारी दलले निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धता र घोषणापत्र हुन्।

मध्यपूर्व संकटको असर विश्वभरः तेल, सुरक्षा र पर्यटन जोखिममा

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीच इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ।

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ।

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडकखण्ड अवरुद्ध

वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ।

वर्षाबिच मुस्लिम समुदायले हर्ष उल्लासका साथ मनाए इद

इस्लाम धर्मावलम्बीले यस दिन नयाँ लुगा लगाउने, आफन्तलाई भेट्ने, उपहार आदानप्रदान गर्ने र मीठो खाना खाने गर्छन्। रमजान पर्व सुरु भएपछि पर्व मनाउनेले दिनभरि उपवास बस्ने गर्छन्। मुस्लिम धर्मावलम्बीले यस पर्वभरि कम बोल्ने, झुटो नबोल्ने, अर्कासँग ईर्ष्यानगर्ने, लोभ नगर्ने, अरूको हानी नपुर्‍याउने, कुरान पढ्ने गर्छन्।

देशभर मौसममा फेरबदल : वर्षा, चट्याङ र असिनाको जोखिम

मौसमविद्का अनुसार विभिन्न भूभागमा भारी वर्षा, चट्याङ, असिना तथा हावाहुरीको सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्