१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २२:३१ अपराह्न

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपैया ९६ पैसा र बिक्री दर १४० रुपैया ५६ पैसा छ।

जलवायु जागरण

पहिलो दस्तावेज संसदीय तहबाट हरेक वर्ष आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप) मा नेपालको उपस्थितिलाई प्रभावकारी बनाउन र जलवायु परिवर्तनका अन्य विषयलाई सम्बोधन गर्ने दिशामा केन्द्रित थियो।

भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा

चण्डेश्वरी मचा खलका अध्यक्ष विजयराम माकले भने, ‘विसं २०५२ मा विपद् अन्त्यका लागि जात्रा मनाइएको थियो।

पशुपतिमा जलिरहेको शवबाट हड्डी निकाल्ने दुई जनालाई हिरासतमा पठाइयो

साउन २३ गते आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा शवबाट हड्डी निकालेर अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको विषयमा विवाद हुँदा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका ती दुई जनालाई प्रशासनले म्याद थप अनुमति दिएको हो।

वामपन्थी एकताका लागि हाम्रो पार्टी रुपान्तरण हुनैपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

श्रेष्ठले हाल पार्टी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा पार्टी रूपान्तरण हुनुपर्ने बताए। उनले मुलुकको अहिलेको परिस्थितिलाई यथास्थितिमा राख्न नहुने धारणा राखे।

इप्पानको ११ बुँदे माग, हितेन्द्रले देखाए अख्तियारको डर

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसामु ११ बुँदे माग राखेको छ।

प्रधानमन्त्रीको सुझाव: आत्मविश्वास राख्नुस्, तर घमण्डले नछोओस्

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका उदीयमान युवा प्रतिभाहरूलाई सफलतासँगै आउन सक्ने ‘घमण्ड’ प्रति सचेत रहन आग्रह गरेका छन्।

अपराध काबु गर्न ट्रम्पको कडा नीति : राजधानीमा राष्ट्रिय गार्ड उतारे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीको प्रहरी विभागलाई संघीय नियन्त्रणमा ल्याउने र राष्ट्रिय गार्ड परिचालन गर्ने घोषणा गरेका छन्।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो। आजको बैठकमा केही महत्त्वपूर्ण प्रशासनिक निर्णय हुने अपेक्षा गरिएको छ।

आफ्नो भागको बिगो बुझाएका रविलाई अदालतले भन्यो- ‘बिगो यकिन भएकै छैन’

लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको जमानत पेस गरे पनि अदालतले उनीमाथि लागेको बिगो रकम नै अन्तिम नभएको भन्दै उनको माग&;‘कानुन बमोजिम नदेखिएको’ ठहर गरेको हो।

मोटरसाइकल दुर्घटनामा भाउजूको मृत्यु, चालक देवर एम्बुलेन्सबाटै फरार

सप्तरीमा देवरले चलाएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी भाउजूको मृत्यु भएपछि मोटरसाइकलचालक देवर फरार भएका छन्।

एन्फा यु–१६ युथ लिग : बराबरीसँगै चर्च ब्वाइजले चौथो स्थानमा उक्लिने अवसर गुमायो

अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले अंक बाँड्नुपरेको हो । बराबरीको नतिजासँगै चर्च ब्वाइजले चौथो स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो ।

ट्रम्प-पुटिन भेटअघि मोदी-जेलेन्स्कीको महत्त्वपूर्ण फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने कार्यक्रम भएकाले प्रधानमन्त्री मोदी र जेलेन्स्कीबिचको वार्ताको समय महत्त्वपूर्ण मानिएको छ।

वरिष्ठ काटुर्निष्ट सायमी सम्मानित

नेपाल कार्टुनिष्ट क्लबले कार्टुनिष्ट बलराम थापाको स्मृतिमा स्थापना गरिएको ‘बराथा स्मृति सम्मान’बाट विगत एक दशकदेखि वरिष्ठ कार्टुनिष्टहरूलाई सम्मान गरिँदै आएको छ ।

एघार घण्टापछि खुल्यो जयराम–हलेसी सडक

लोकमार्ग कार्यालय र हलेसी तुवाचुङ नगरपालिकाको सामुहिक प्रयासमा पहिरो पन्छाइएपछि गाडी चल्न थालेको हलेसी तुवाचुङ नगरप्रमुख बिमला राईले बताईन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्