११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अनुशासनहीन कर्मचारीलाई कारबाही गर्न प्रमको निर्देशन

काठमाडौँ-कार्यालय समयमा जनताको समस्या समाधान गर्नुपर्ने सरकारी कर्मचारी नै तास खेलेर बसेको भन्ने समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने भएको छ।

फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’ फिल्मको निर्देशन गर्ने

फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’ फिल्मको निर्देशन गर्ने भएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म समीक्षक दीपेन्द्रले निर्देशन गर्न लागेको फिल्म ‘घामपानी’को औपचारिक घोषणा गरियो।

स्थानीय निर्वाचन कानुन मस्यौदा संसदमा पेश गर्न निर्देशन

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक पर्ने कानुनको मस्यौदा तत्काल संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले स्थानीय निकायको निर्वाचनकालागि आवश्यक पर्ने कानुन संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति रविन्द्र अधिकारीले जनाए।

प्रधानमन्त्रीको निर्देशन र लोसे कर्मचारीतन्त्र

'नक्कलीलाई बिरामी जा“च्न नदिनू' भन्दै प्रधान मन्त्रीले स्वास्थ्य सचिवलाई निर्देशन दिएको समाचार पढ्न पाइयो। स्थायी सरकार भनिने कर्मचारी संयन्त्रबाट हुनुपर्ने सामान्य कामका लागि पनि सरकार प्रमुखले ताकेता गर्नुपर्ने अवस्थाले देशको प्रशासन जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा समेत कतिसम्म लापरबाही गर्छ भन्ने देखाउ“छ। त्यतिमात्र हैन, प्रशासन केका लागि, कोद्वारा सञ्चालित छ भन्ने प्रश्न सदाझैं उब्जिएको छ।

१३ मन्त्रीका १३ निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारमा नेपाली कांग्रेसका तर्फबाट थपिएका १३ नयाँ मन्त्रीले शुक्रबारै पदभार ग्रहण गरी मातहत कर्मचारीलाई निर्देशन दिएका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि सबै मन्त्रीले आफ्ना मन्त्रालय पुगेर माताहत कर्मचारीलाई प्राथमिकताका कार्यक्रममा हस्ताक्षर गर्दै निर्देशन दिए।

प्रधानमन्त्री निर्देशनले अलमलिए कर्मचारी

प्रधानमन्त्री पुष्पकमल दाहालले साउदी अरबमा अलपत्र परेका कामदारलाई जसरी पनि उद्धार गर्न निर्देशन दिएपछि यतिखेर श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयका अधिकारी अन्योलमा छन्।

ईन्धन अभाव तुरुन्त समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकामा देखिएको ईन्धन अभावबारे आपूर्ति मन्त्री दीपक बोहरासँग टेलिफोनमा चासो राखेका छन्।

सेवा प्रदायक कार्यालय थप्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात सम्बन्धि कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएका छन्।

चार महिनाभित्र काम सक्न निर्देशन

पूर्व-पश्चिम र काठमाडौंसम्म बिजुली प्रसारण गर्ने लक्ष्यले निर्माण भइरहेका दुईवटा प्रसारण लाइन र सबस्टेसनको काम चार महिनाभित्र पूरा गर्न सरकारले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

क्रसर उद्योगको नयाँ मापदण्ड बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले नदी तथा नदीजन्य वस्तुमा आधारित उद्योग सञ्चालनसम्बन्धी नयाँ मापदण्ड बनाउन सरोकार भएका मन्त्रालयलाई निर्देशन दिएका छन्।

कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। बजारमा बढ्दो मूल्य वृद्धिप्रति चासो देखाउँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुने। सोमबार आपूर्तिमन्त्री दीपक बोहोरा, सचिव श्रीधर सापकोटा सहित सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री कार्यालय बोलाएर परिणाम आई उपभोक्ताले राहतको अनुभूति हुने गरी तत्काल कदम चाल्न निर्देशन दिएका थिए।

तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन, सेनाको हेलिकप्टर परिचालन

प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

छानविनमा रहेका डाक्टरलाई तत्काल निलम्वन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरले बिरामी जाँच गरिरहेको भन्दै तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्। आइतबार बिहान स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत् प्रधानमन्त्रीले छानविनमा रहेका डाक्टरलाई विरामी जाँच गर्न नदिने निर्देशन दिएका हुन्।

गाविस सचिवलाई गाउँ नछाड्न निर्देशन

सरकारले भूकम्प प्रभावित जिल्लाका गाविस सचिवलाई अनिवार्य रूपमा गाउँमै बस्न निर्देशन दिएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सर्वेक्षण सकिएका ११ जिल्लाका गाविस सचिवलाई अनुदान सम्झौताको अवधिभर बिदा नबसी गाउँमै रहन निर्देशन दिएको हो। मन्त्रालयले अत्यावश्यक काम परी केही दिनका लागि गाविस छाडेर अन्यत्र जानुपर्ने अवस्था आएमा स्थानीय विकास अधिकारीको अनुमति लिएर मात्र जान भनेको छ।

हिमाल अध्ययनसम्बन्धी एकेडेमी स्थापना गर्न प्रम दाहालकाे निर्देशन

काठमाडौं– मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। नेपालमा हिमालसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि एकेडेमी स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएकाे बताउका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्