तरबार प्रहार गर्नेलाई कारबाही गर्न माग
चैत २८ गते तरबार प्रहार गरी घाइते बनाउनेलाई कारबाही गर्न पीडितहरूले माग गरेका छन्।
चैत २८ गते तरबार प्रहार गरी घाइते बनाउनेलाई कारबाही गर्न पीडितहरूले माग गरेका छन्।
डडेल्धुरा रुवाखोलाको चिसो हावापानीमा बाल्यकाल बिताएका र प्रजातन्त्र प्राप्तिका लागि १० वर्ष कारागार जीवन बिताएको नेता हुनुहुन्छ देउवा।
२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन्।
मध्यपुर थिमी नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठ दुईपक्षबीचको द्वन्द्वले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू, एकल महिलालगायत पीडित हुनु दुर्भाग्यपूर्ण रहेको बताउँंछन्।