४ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेकपा सांसदद्वारा पार्टी निर्णयविरुद्ध जाने चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सांसदहरूले सचिवालयकै निर्देशनको उल्लंघन गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितले स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्न दिएको निर्देशनको विपक्षमा जाने दाबी नेकपाकै अधिकांश सांसदले गरेका छन्।

नेकपामा फ्लोर क्रसको त्रास

एक सय १० सांसद रहेको प्रदेश ३ मा नेकपाका ८० जना छन्। राजधानीसम्बन्धी प्रस्ताव पास हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ।

संसदीय सक्रियता

संसद्ले विधि निर्माणलाई प्रभावित गर्न नसक्ने हो भने अहिलेको संसदीय व्यवस्था नाम मात्रको हुने खतरा छ। अहिले संसद् दलभित्रको कचमच र आफ्नै गतिहीनताले कमजोर हुँदै गएको छ। यसलाई प्रभावकारी बनाउनेतर्फ सांसदहरूको ध्यान पुग्नु जरुरी छ।

नेकपाको केन्द्रीय कमिटी बैठक माघ १५ मा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको बैठक तीन सातापछि सारेको छ। पार्टी एकीकरणपछि दोस्रोपटक पुस २३ गते बस्न लागेको केन्द्रीय कमिटीको बैठक तीन साता पछि धकेलिएको हो।

पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब

सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी चलेको छ। पूर्वएमालेको पनि ओली समूह सुवास नेम्बाङ र माओवादी समूह अग्नि सापकोटालाई सभामुख बनाउने कसरतमा छन्। माधव नेपाल समूह भने मौन छ।

नेकपाको केन्द्रीय कमिटी बैठक सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ। पुस २३ गते बस्ने भनिएको बैठक माघ १५ गतेको लागि सरेको हो। नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको निर्वाचनमा जुट्नु पर्ने भएको भन्दै बैठक सार्ने निर्णय गरेको हो।

भागबन्डामा नेकपा उम्मेदवार, वामदेव र ईश्वरले पाएनन्

बिहीबार १६ जनाको नाम प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए। ती नाममा अन्य नेता सहमत हुन नसकेपछि शुक्रबार केही नाम थपघट गरेर सचिवालय बैठकले पास गरेको हो। नेता वामदेव गौतम र ईश्वर पोखरेलले भने भाग पाएनन्।

गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन परेको छैनः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन्। ।

नेकपाले चयन गर्‍यो राष्ट्रियसभा उम्मेदवार, यी हुन् सिफारिसमा परेका नारायणकाजीसहितका १६ जना

गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ।

नेकपाले अलमल गर्दा एक महिना व्यर्थै

सभामुखका लागि उम्मेदवार छनोटमा सत्तासीन नेकपाभित्र देखिएको अन्तरद्वन्द्वले निकास पाए अर्को बैठक २७ गते बस्नेछ।

ओली र दाहाल आ–आफ्नै अडानमा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्णय गर्न नसक्दा सभामुख निर्वाचन धकेलिएको छ। नेकपाले सभामुखको उम्मेदवारबारे निर्णय लिन नसकेकै कारण बुधबारका लागि डाकिएको प्रतिनिधिसभा बैठक मंगलबारै सूचना टाँसेर करिब दुई साता पछाडि सारिएको छ।

तराइमा न्यानो बाँड्दै नेपाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृह जिल्लाका विपन्न चिसो प्रभावितलाई न्यानो लुगा वितरण गरेका छन्। शीतलहरले अत्यधिक प्रभावित गृह जिल्ला रौतहटको गढीमाई नगरपालिकामा चिसो प्रभावितलाई नेता नेपालले न्यानो लुगा वितरण गरेका हुन्।

उपेन्द्र यादवको मिथ्याकलन

मिलेर खान पाउन्जेल संविधान संशोधन नसम्झिने, १९ महिना सरकारमा बसुन्जेल चूप लाग्ने, अनि जब सत्ता राजनीतिको लुछाचुँडीलाई लिएर झगडा पर्छ संशोधन सम्झने ?

गोकर्ण र नारायणहिटी जग्गाबारे सदनलाई जानकारी गराउन सत्तारुढ संसदको माग

सत्तारुढ दल नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको विवादबारे स्पष्ट पार्न सरकारसंग माग गरेका छन्।

एमसिसी पारित गराउने रणनीतिमा नेकपा हाइकमान्ड

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई सचिवालयको बैठकमा छलफल गर्न अनुमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्