भारतले सार्वजानिक गरेको नक्सा नेकपाद्वारा अस्विकार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीले ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर र उनकी श्रीमती तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष इला शाहीलाई अपहरणमुक्त बनाउन सरकारसँग माग गरेको छ। प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले एक विज्ञप्ती जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन्।
अध्यक्ष दाहालले स्थायी कमिटी बैठक चलिरहेकै बेला राष्ट्रपतिलाई भेट्न गएकाप्रति असन्तुष्टि पोख्दै कारण सोधेका थिए। भीम रावल, वेदुराम भुसाल र रघु पन्तले कतै राष्ट्रपति आफै गुट निर्माण गर्ने काममा त लाग्नु भएको छैन भनेर प्रश्न गरे।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक थप एक दिन लम्बिएको छ।
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा नहुने देखिए अस्वीकार गर्ने बताएका छन्।
सरकारले भोगाधिकारका लागि दिएको जग्गामा बनाएको भवन पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले अनधिकृत रुपमा नेकपालाई भाडामा लगाएको छ। सो भवनमा अहिले नेकपा केन्द्रीय कार्यालय छ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटी बैठकमा नेता माधवकुमार नेपालले नपाल र भारत सीमा विवादबारे भारतसँग तुरुन्तै कुरा गर्नुपर्नै धारणा राखेका छन्।
सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीको बैठकमा सरकारको कामको आलोचना गर्ने क्रम यथावत रहेको छ। बैठकको चौथो दिन नेकपाका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको कामकारबाहीको आलोचना गरिएको छ।
सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच दुई बुँदे सहमति भएको छ
पार्टी स्थायी कमिटी बैठक जारी रहेकै बेला अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवास खुमलटारमा पूर्वमाओवादी खेमाका नेताहरूलाई बोलाएर बैठक गरेका छन्। दाहालले बोलाएको यो बैठक स्थायी कमिटी बैठकमा उनैद्वा्रा प्रस्तुत राजनीतिक प्रतिवेदनको मर्म र भावनाविपरीत छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ।
असंलग्न नीति अँगालेको नेपालले अमेरिकाले सञ्चालन गरिरहेको ‘इन्डो प्यासिफिक रणनीति’ अन्तर्गतको एमसिसी स्वीकार गर्न नहुनेमा योगेश भट्टराई, भीम रावल र देव गुरुङको जोड।