२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रूसको प्यासिफिक फ्लीटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै

रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ। विमान विरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न रहेको फ्लीटको प्रेस सेवाले शुक्रबार जनाएको छ।

निमा र दीपक वर्ल्ड गेम्समा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेताद्वय उसुका निमा घर्तीमगर र दीपक हमालले अमेरिकामा हुने वर्ल्ड गेम्स २०२२ मा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका छन्।

सार्क स्वर्णविजेता पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता बक्सर सनिल साही चीनमा हुने १९औं एसियन गेम्सका लागि भएको बक्सिङ छनोटमा बिहीबार पराजित भएका छन्।

भूपेन्द्र फाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

भूपेन्द्र पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापा थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा आइतबार पराजित भएका छन्।

‘सन्ध्याकालीन आरतीमा पवित्रताको गंगासागर बर्सिन्छ’

गंगासागरको सरसफाइ कायम कसरी राख्ने? गंगाआरती कसरी सम्भव हुन्छ? जस्ता चुनौती उनका सामुन्ने छँदै थियो। यी चुनौतीबाट पार पाउन उनले आफू र आफ्ना दुई जना अभियानी साथीको सयोगमा तीन जना पण्डित एक महिनाका लागि राख्ने टुंगो लगाए र गंगा आरती सुरु भयो।

यार्सागुम्बा ह्विस्की जापान निर्यात

नेपाली बजारमा विदेशी मदिराको वर्चस्व रहेको अवस्थामा यहाँको एक मदिरा उत्पादक कम्पनीले यार्सागुम्बा ह्विस्की विदेश निर्यात सुरु गरेको छ।

एसियन सेन्ट्रल जोन महिला भलिबल: नेपालको सुखद सुरुआत

दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा बिहीबार सुखद सुरुआत गरेको छ।

दोस्रो दिन भुवनको अग्रता

नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा दोस्रो दिन रवि खड्कामाथि एक स्ट्रोकको अग्रता लिँदै शीर्षता कायम गरेका छन्।

कुमार र जयरामको संयुक्त अग्रता

कुमार कामी र जयराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन सोमबार संयुक्त रूपमा अग्रता लिएका छन्।

प्राज्ञिक वृत्तमा लेखन तस्करी

बौद्धिक चोरी परीक्षण गर्ने यन्त्रहरूले लेखकलाई सजग बनाउँछ र यस्ता यन्त्रले सन्दर्भसूचीको परीक्षणका माध्यमबाट पाठहरूमा भएका चोरीलाई औल्याउन सक्छन्।

जबराविरुद्ध ऐक्यबद्धताः पापड पनि आन्दोलनमा

जबराको राजीनामा माग गरी नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलन भइरहेको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पापडले जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया सुरु गरी गतिरोध तोड्न पनि आह्वान गरेको छ।

होचा सागरको सगरमाथा चुम्ने सपना

उनको आरोहण टोलीमा सहभागी हुने अधिवक्ता विष्णुप्रसाद भुसाल जलवायु परिवर्तनले नेपालमा हिउँ पग्लने र हिमताल विस्फोट हुने संघारमा रहेको चर्चा गर्दै भन्छन्, ‘हामीले आरोहणबाट जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न विश्वलाई गम्भीर हुन सन्देश दिनेछौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्