२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

यार्सागुम्बा संकलन  प्रतिबन्ध, संकलक मारमा

घरमा रोजगारी कसैको छैन, ११ जनाको परिवार छ, खेतबारीबाट उब्जिएको अन्नले दुई महिना खान पुग्दैन, परिवारको  मुखमा माड हाल्ने भनेकै यार्सागुम्बा संकलन गर्नुबाहेक अरू केही नभएको साइपाल गाउँपालिका–३  का ५४ वर्षीय करन बोहराको भनाइ छ।

आर्थिकोपार्जनको आधार गुम्न थालेपछि सर्वसाधारण चिन्तामा

गत वर्षको अन्तिम महिनादेखि अहिलेसम्म डोल्पाका उच्च हिमाली पाटनहरु हिउँले सेताम्मे छन् । बैशाखको तेस्रो साता लागि सक्दा समेत डोल्पाका यार्सायुक्त पाटनहरुमा हिमपात हुने क्रम जारि नै छ । हिमपातलाई डोल्पालीहरु शुभ साइतको रुपमा लिने गर्छन् ।

कोरोना भाइरसको जोखिमबाट बच्न डोल्पामा यार्सागुम्बा संकलनमा रोक

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्व सतर्कताका लागि हिमाली जिल्ला डोल्पामा यो वर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाड डोल्पामा शनिबार बसेको सरोकारवलाहरुको बैठकले विषम परिस्थतीका कारण यो वर्षको यार्सागुम्बा संकलनमा रोक लगाएको हो ।

यार्सा टिप्न रोकः राजस्व प्रभावित

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ।

साग पदक विजेता सम्मानित

साग खेलमा सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई शुक्रबार भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको छ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुर र सम्वाहक मिडिया हाउसले संयुक्त रुपमा ताम्रपत्रसहित सम्मान गरेको हो। सागमा पदक विजेता ११ खेलाडी, दुई प्रशिक्षक, एक ब्यवस्थापक र ३९ जना निर्णायकहरुलाई सम्मान गरिएको हो।

सागका विजेतालाई प्रदेश सरकारको सम्मान

सरकार गठन भएको दोस्रो वार्षिकोत्सवका अवसरमा बागमती प्रदेश सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजयी खेलाडीलाई सम्मान गरेको छ।

हरियो साग खाँदा एकै घरका १२ जना बिरामी

बुढीनन्दा नगरपालिका–१ पीपलडालीमा हरियो साग खाएर एकै घरका १२ जना बिरामी परेका छन्। बिहीबार दिउँसोको खाजा खाने बेला गहुँ र कोदोको रोटीसँग हरियो साग मिसाएर खाँदा एकै परिवारका १२ जना बिरामी परेका हुन्।

अब लक्ष्य सफल प्रशिक्षकको

नेपालले मंसिरमा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत टेबल टेनिसमा समेत ऐतिहासिक सफलता हात पारेको थियो।

साग विजेतालाई वडाको सम्मान

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्नो वडाका खेलाडी र प्रशिक्षकलाई काठमाडौं महानगरपालिका वडा–३२ ले शनिबार नगदसहित सम्मान गरेको छ।

सागका खेलाडी र प्रशिक्षकलाई सम्मान

१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले सागमा चार स्वर्ण, चार रजत र पाँच काँस्य पदक विजेतासहित १३ जना खेलाडी र पाँच जना प्रशिक्षकलाई मंगलबार नगदसहित सम्मान गरेको हो।

पदक विजेता सम्मानित

शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार गत महिना काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेतर्फ दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ र भारोत्तोलनमा रजत पदक विजेता लक्ष्मी बनलाई नगदसहित सम्मान गरेको छ ।

चौदण्डीगढी नगरपालिकाले सागमा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने

उदयपुरको चौदण्डीगढी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने जिल्लाका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ।

सागका सान

सम्पन्न सबै संस्करणमध्ये नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पदकको हिसाबले सफल भयो । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घोष गरेको स्वर्ण पदकको संख्या पनि पूरा भयो ।

ह्यान्डबल टोलीलाई सम्मान

परेली क्याटरिङ प्रालिले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोलीलाई बिहीबार सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्