डोङफेङले सञ्चालनमा ल्यायो विश्वको सबैभन्दा ठूलो डाइ–कास्टिङ मेसिन जडित कम्पोनेन्ट प्लान्ट
चीनमा डिजाइन र निर्माण गरिएको उक्त डाइ–कास्टिङ मेसिनसहित डोङफेङले सञ्चालनमा ल्याएको उक्त प्लान्ट विश्वमा हालसम्मकै सबैभन्दा ठूलो एकीकृत डाइ–कास्टिङ कारखाना बनेको छ ।

