९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रतिपक्षीले कमजोर त्यान्द्रो समाएको छः प्रधानमन्त्री ओली

रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको बताए।

परमुखापेक्षी कमजोर कानुन

कुनै पनि कानुनबारे त्यसका अन्तर्य वा विषयवस्तुको मात्र हैन, त्यसको सन्दर्भको चर्चा गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै कानुनको मस्यौदा किन गरियो?

बेल्जियमले जापानलाई कमजोर नआँक्ने

बेल्जियमका स्ट्राइकर द्रिइस मार्टिन्सले समूहचरणमा टोलीले गरेको प्रदर्शनले आफूहरूलाई प्रतियोगिताकै दाबेदारको रूपमा उभ्याए पनि सोमबार विश्वकप अन्तिम १६ मा जापानको सामना गर्दा उनीहरूलाई कमजोर नआक्ने बताएका छन्।

कमजोर विद्यार्थीको संख्या बढ्दै

सरकारले सार्वजनिक शिक्षा सुधारको लक्ष्यसहित तीन वर्षअघि अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशनको थालनी गरे पनि उपलब्धि हासिल गर्न सकेको छैन।

‘वामपन्थी कमजोर भए लोकतन्त्र खतरामा पर्छ’

तीन दशकभन्दा लामो समय तराई मधेस केन्द्रित पार्टीमा रहेर राजनीति गरेका हृदयेश त्रिपाठी पछिल्लो समय भने ‘स्वतन्त्र राजनीतिक समूह’मा आबद्ध छन्।

विपद् प्रतिरोध तयारी कमजोर

गोरखा भूकम्पजस्तो ठूलो प्रकृतिक विपद् झेलिसक्दा पनि भूकम्प प्रभावित ग्रामीण क्षेत्रमा सो खालका विपद् भएमा त्यसको सामाना गर्ने तयारी कमजोर रहेको विज्ञहरुले बताएका छन्।

कांग्रेसका कयौँ कमजोरी,समाधान : कठाेर समीक्षा

यो पंक्तिकारको गृह जिल्ला सल्यानमा २०७० को निर्वाचनमा नेपाली कांग्रेसले तेस्रो स्थान प्राप्त गरेको थियो । ‘वामपन्थी’ पार्टीको एकीकरणपछि यही शैलीमा हिँडे अब १० वर्ष कांग्रेसले सल्यानमा विजय हासिल गर्न कठिन छ ।

आइपीएल : चेन्नईविरुद्ध पञ्जाब १५३ रनमै अलआउट, प्लेअफ सम्भावना कमजोर

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अन्तिम क्वालिफायर खेल खेलिरहेको किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

नेपाली कांग्रेसको कमजोर संगठन र जनतासँगको सम्वाद टुट्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजीत हुनपुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रजातान्त्रिक विचार समाजले बिहीबार राजधानीमा आयोजना गरेको साधरणसभामा प्राध्यापक कृष्ण खनाल, विश्लेषक निलाम्बर आचार्य, डा. देवेन्द्रराजा पाण्डेले जनतासँगको सम्वादलाई बढाउन सुझाव दिएका हुन्।

डमरुको डन्डिबियो: खगेन्द्रको कमजोर ठ्याक

फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’मा गरेको अभिनयबाट खगेन्द्र लामिछानेले खुब प्रशंसा पाए । दुवैको कारण थियो– फिल्ममा उनले गरेको जीवन्त अभिनय र लेखेको मन छुने कथा । त्यसपछि रिलिज भएको ‘धनपति’ले भने अघिल्ला दुई फिल्मको साख जोगाउन सकेन ।

किन कमजोर बन्दैछन् दाँत ?

मानिसको गहना हो मुस्कान र मुस्कानका लागि चाहिन्छ, सुन्दर दाँत । प्रकृतिले प्रायः सबै मानिसलाई सुन्दर दाँत दिएको छ तर कसैकसैलाई मात्र अलि नराम्रो (रातो) दाँत पनि उपहार दिएको छ । तर के तपार्इंले याद गर्नुभएको छ, पहिले जन्मेका मानिस र अहिले जन्मेका मानिसको दाँतमा भिन्नता आएको ? यदि याद गर्नुभएको छैन भने, पाँच, छ कक्षामा पढ्दै गरेका बच्चाको दाँत हेर्नुस्, तपार्इं आफैं देख्नुहुन्छ ।

‘देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजे’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गरेका छन्। नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले विकास, स्थिरता र समृद्धिको सपना देखाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतालाई भ्रममा पारेको टिप्पणी गरे।

सभापति देउवाकै कार्यशैलीका कारण पार्टी कमजोरः प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले ‘काम चलाउ शैली’ अन्त्य नगर्दासम्म पार्टीलाई जोगाउन नसकिने बताएका छन्।

निर्वाचन आयोगका कमजोरी सच्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिबारे जनस्तरबाट उठेका टिप्पणीप्रति ध्यान दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्