११ चैत्र २०८२ बुधबार
image/svg+xml

ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै, भोलि अन्य सांसदको पालो

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११:१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ११ चैत: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

आज यी स्थानमा चट्याङसहित वर्षा हुने

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन: कुलमान

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्।

जेनजी आन्दोलनमा साढे ८४ अर्बको क्षति

जेनजी आन्दोलनका क्रममा भएको करिब साढे ८४ अर्ब भौतिक क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकारले खाका तयार गरेको छ ।

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना पाँच दिने मेला मंगलबार सुरु भएको हो।

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरामा पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले आज सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

सदरमुकाम जलेश्वरमा आज आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ अध्ययनसम्बन्धी परामर्श कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो।

आज काठमाडौंसहित केही जिल्लामा वर्षा, भोलिको मौसम कस्तो रहला ?

पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौंलगायत केही जिल्लामा वर्षा भएको छ।

मोरङका पाँच स्थानमा बर्डफ्लु

यहाँ विराटनगरको दाहाल कृषि फर्म, सुन्दरहरैचा नगरपालिकाको हलेसी महादेव फर्म, उर्लावारी नगरपालिकाको अठियाावारी फर्म र कटहरीको ए टु जेड र कामख्या पोल्टी फर्ममा कुखुरामा बर्डफ्लु देखिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टी गरेको छ।

पर्वतमा रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वतको बिहादी गाउँपालिका-१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ।

१३ वर्षको प्रतीक्षापछि अन्त्य: इच्छामृत्यु, दीर्घकालीन पीडाबाट मुक्ति दिन मृत्यु रोज्नु उचित हो?

१३ वर्षसम्म कोमामा रहेका उनलाई अन्ततः इच्छामृत्युको अनुमति दिइएपछि जीवन र मृत्युबारे गहिरो बहस फेरि एकपटक मंगलबारदेखि सतहमा आएको छ।

‘होर्मुज’ केन्द्रित ट्रम्प र मोदीबीच फोन वार्ता

इरान र अमेरिकाबीच बढ्दो तनावकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्