सुनसरीको कप्तानगञ्ज फेरि अशान्त: १९ वर्षीय युवकमाथि गो’ली चल्यो, दुई जना पक्राउ
साउनमा तीन जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको त्रास सेलाउन नपाउँदै शनिबार साँझ देवानगञ्ज वडा नं-१ मा फेरि गोली चलेको छ। गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

