३० वैशाख २०८१ आइतबार
image/svg+xml

'स्वार्थले मलेसिया खुलेन, झार उखेलेर मुलुकमा सम्वृद्धि आउँदैन'

दुई देशबीच सम्पन्न श्रम-सम्झौताको मर्म अनुरुप मलेसिया रोजगारी तत्काल सुचारु गर्न वैदेशिक रोजगार व्यवसायीले सरकारलाई आग्रह गरेका छन्।

खँदिला मुक्तक

छोटो भैकन पनि चोटिलो हुने भएकाले मुक्तक लोकप्रिय छ। संस्कृत साहित्यमा पाइने चतुष्पदीलाई नै नेपाली मुक्तकको मूल आधार मानिन्छ। छोटो आयाम, सूत्रात्मक संरचना एवं सूक्तिमय भावचेतना मुक्तकीय सिर्जनाको विशेषता।

बढेन सरकारको लोकप्रियता

पहिलोपटक केपी शर्मा ओलीले सरकार बनाउँदा समुद्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिने बताए। त्यसको दुई वर्षपछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको संयुक्त निर्वाचन घोषणापत्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिने कुरा उल्लेख भयो।

अधिनायकवादको लोकप्रियता

तामिलनाडुको तूतुकुडीमा अनुसन्धानकर्ता लोइस सोफियालाई भदौ १८ गते प्रहरीले गिरफ्तार ग-यो। उनीमाथिको अभियोग थियो– भारतीय जनता पार्टीको सरकारविरुद्ध नाराबाजी गरेको।

लोकप्रिय साउथ इन्डियन फुड

लक्ष्मण अधिकारी दुध सागरका कर्मचारी हुन् । जमल स्थित रहेको दुधसागर रेस्टुरेन्टमा शुद्ध सहकारी खानाका परिकारहरु पाइन्छ ।

अझै लोकप्रिय ‘पानीघट्ट’

प्रविधिको विकाससँगै आधुनिक घट्ट प्रयोगमा आएपनि परम्परागत पानीघट्टको लोकप्रियता घटेको छैन ।बिजुलीबत्ती पुगेका जिल्लाका अधिकांश स्थानमा पानीबाट चल्ने घट्ट विस्थापित भएका छन्।

अझै लोकप्रिय ‘पानी घट्ट’

प्रविधिको विकाससँगै धादिङका अधिकांश भागमा आधुनिक घट्टको प्रयोग भएका छन्। बिजुलीबत्ती पुगेका ठाउँहरूमा पानीबाट चल्ने घट्ट विस्थापित भएपनि नपुगेका ठाउँमा अझै परम्परागत पानी घट्ट नै लोकप्रिय छन्।

प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहुँच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुँदै गएको छ।

लोकप्रिय खाजा मःमः

मेनु पल्टाई–पल्टाई हेर्यौं लास्टा रोज्ने उही मःम ।’ अहिले यो भनाई मःमः पारखीमाझ चर्चित छ । कार्यालय होस् वा स्कुल–कलेज चमेना गृह, सबैतिर मःमःकै पारखीको भीड लाग्छ । सामान्य खाजा पसलमा पनि मःम नै रोजाइमा पर्छ । यो अधिकांशले रुचाउने खाजामा पर्छ।

सस्तो लोकप्रियता सरकारको पहिलो काम : काँग्रेस

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन्।

‘सस्तो लोकप्रियता’ कमाउन छड्के

स्थानीय तहमा बग्रेल्ती बेथिती छन्। कर्मचारी समायोजन प्रक्रिया टुंगिएको छैन। निजामतिको संघीय, प्रदेश ऐन बनाउनु पर्ने काम पनि थाँतीनै छ। प्रदेश र स्थानीय सरकारमा खटाएका कर्मचारी कार्यक्षेत्रमा पुगेका छैनन्।

सेलिब्रेटीबीच लोकप्रिय

स्मार्टफोनको अगाडि अहिलेका किशोरकिशोरी र युवा पुस्ताले लिपसिङ गरिरहेका छन् भने उनीहरूले पक्कै पनि म्युजिकल डट ली प्रयोग गरिहेका हुन सक्छन् ।

लोकप्रिय धराने कालो बंगुर

किराँत समुदायमा सबैभन्दा लोकप्रिय मासु हो, बंगुरको मासु । बंगुरको मासुलाई विभिन्न सांस्कृतिक कार्यमा समेत प्रयोग गरिन्छ। राई तथा लिम्बु जातिमा बंगुरको मासु खान कुनै चाडपर्व वा अवसर पर्खनुपर्ने चलन छैन।

बृद्धभत्ता ६५ वर्षमा, सस्तो लोकप्रियता मात्रै : एमाले

नेकपा एमालेले अहिलेको सरकारले गरेका निर्णयहरुलाई नयाँ सरकारले पुनर्विचार गर्ने बताएको छ। आज पत्रकार सम्मेलन गर्दै एमालेले कामचलाउ सरकारलाई दुरगामी निर्णय गर्ने अधिकार नभएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्