२ मंसिर २०८१ आइतबार
image/svg+xml

किशोरी बलात्कार अभियोगमा शिक्षक पक्राउ

१४ वर्षिया किशोरीलाई फकाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक शिक्षकलाई पक्रेको छ। औरही गाउँ पालिका १ घर भएका २८ वर्षिया शिक्षक पेशासँग आवद्ध प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रवक्ता डिएसपी दिपक पोखरेलले बताएको छ।

नक्कली नोटसहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता

खोटाङमा नेपाली नक्कली नोट सहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता भएको छ । एक हजारको ५ वटा नक्कली नोटसहित साउन २० गते पक्राउ परेका लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ विरुद्ध जिल्ला अदालत खोटाङमा आइतबार मुद्दा दर्ता भएको हो । नक्कली मुद्रासहित पक्राउ परेका श्रेष्ठ विरुद्ध खोटा चलन अन्तरगत मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए।

अपहरणका योजनाकार पक्राउ

आफ्नै साथीका छोरा अपहरण गरी ५० लाख फिरौती माग्ने राजु विश्वकर्मा पक्राउ परेका छन् । महानगरीय प्रहरीले शाखाले उनलाई शनिबार पक्राउ गरेको हो ।

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

भोजपुर नगरपालिका – ६ देउरालीमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

करणी आरोपमा ८५ वर्षीय वृद्ध पक्राउ

पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई विहीबार पक्राउ गरेको छ ।

५३ हजार घुससहित वडा सचिव पक्राउ

५३ हजार रुपैयाँ घुससहित सप्तरी विष्णुपुर गाउँपालिकाका वडा सचिव विहीबार दिउँसो पक्राउ परेका छन् ।

भरतपुर मेयर उम्मेदवार ज्ञवालीका छोरा पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको उजुरीका आधारमा भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवाली पक्राउ परेका छन्।

श्रीमतीलाई तातो तेल खन्याउने २ महिनापछि पक्राउ

श्रीमतीको अनुहारमा  तातो तेल खन्याएर फरार रहेकालाई दोलखा प्रहरीले दुई महिना पछि पक्राउ गरेको छ ।

चितुवाको छाला र हड्डीसहित राेकाया पक्राउ

कालीकोटको कालीकोट पलाटा गाउँपालिका–८ का भक्तबहादुर रोकायालाई संरक्षित वन्यजन्तु चितुवाको छालासहित महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरेको छ।

कल बाइपास गरेको आरोपमा पाँच पक्राउ

अवैधरुपमा कल बाइपास गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बनेपा नगरपालिका–७ गोदाम चोकबाट मंगलबार अवैध बल बाइपास संचालन गर्ने ५ जनालाई पक्राउ गरेको हो।

घुस रकमसहित प्राधिकरणका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ।

राँगो चोरेको आरोपमा पक्राउ

स्थानीयको राँगा गोठबाट चोलेको आरोपमा चौदण्डीगढी नगरपालिका ९ बसाहामा एक जना पक्राउ परेका छन्। छिमेकी बेलका नगरपालिका १ का रीता तामाङको राँगो चोरेको अभियोगमा बसाहाका ३८ वर्षीय मणिराज तामाङ पक्राउ परेका हुन्।

कर्मचारी अपहरण गरेको आरोपमा शिक्षक पक्राउ

मालपोत कार्यालय महोत्तरीका नायब सुब्बालाई तीन पछि सर्लाही प्रहरीले सकुशल अपहरण मुक्त गराएको छ। सर्लाही, धनकौल ८ का ५० वर्षीय रामजी राय अपहरणमा परेका थिए।

एक किलो सुनसहित दुई जना पक्राउ

अवैध सुनसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। चन्द्रपुरबाट सदरमुकाम गौरतर्फ जाँदै गरेको टाटा सुमोलाई चेकजाँच गर्दा सुनसहित दुई जना पक्राउ परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्