११ मंसिर २०८१ मंगलबार
image/svg+xml

जिसस प्रमुखको सुझावः योजना छनौटको शैली सुधारौं

गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरुले प्रदेश नीति तथा योजना आयोगलाई योजना छनौटको शैली सुधार्न सुझाएका छन्।

खोटाङमा जिसस प्रमुखसहित आठ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई लगायतले आईतबार जिल्ला निर्वाचनको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।

संक्रमणका कारण आमाको दाहसंस्कारबाट जिसस प्रमुख नै बञ्चित

कोरोना संक्रमणका कारण जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ आफ्नै आमाको दाहसंस्कारमा सहभागी हुनबाट बञ्चित भएका छन्।

तनहुँको जिसस प्रमुखमा शान्तिरमण वाग्ले निर्वाचित

जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका शान्तिरमण वाग्ले निर्वाचित भएका छन्। सर्वसम्वतरुपमा नेतृत्व चयनमा राजनितीक दलहरुबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत् नेतृत्व चयन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्