अवैध भरुवा बन्दुकसहित पक्राउ
जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।
नेत्रविक्रम चन्द (विप्लव) समूहका लागेको आरोपमा फिल्म निर्माता नरबहादुर कार्की पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैंचा–१२ का अशोक राई, कानेपोखरी–६ का कंश धिमाल र उर्लाबारी–२, सालबारीका केन्द्रलाल धिमाल छन्।
सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।
कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १५ का २४ बर्षीय बिजय चौधरी, ४० बर्षीय झगडु चौधरी र वडा नम्बर ७ का २६ बर्षीय कुट्टु चौधरी रहेका छन्। तीनै जनालाई अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको छ।
लागूऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ। गौर–चन्द्रपुर सड्क खण्ड अन्तर्गतको यमुनामाई गाउँपालिकास्थित बम नहरमा चेकजाँचको क्रममा साढे १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
इटहरी ९ मा ससुराली घरमा आएका बेला बालिकालाईं जबरजस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी बराहक्षेत्र वडा नं. ६ घर भएका देवेन्द्र गौतमलाई पक्राउ गरेको हो।
सेवाग्राहीबाट घुस लिने क्रममा सुनसरी भोक्राहा–नरसिंह गाउँपालिकामा रहेको प्रहरी चौकीका असई पदम कटुवाल शनिबार पक्राउ परेका छन्।
एक शिक्षकले दुई महिने शिुसहित तीन सन्तान र श्रीमतीको विभत्स हत्या गरेका छन्। प्रहरीले उनलाई पक्राउ गरेको छ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेता/कार्यकर्ता जेल परेका छन्। आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेता/कार्यकर्तामध्ये ८५ जनालाई कारागार चलान गरिएको हो।
बाँकेमा चालू आर्थिक वर्षको अहिलेसम्म ३३८ लागुऔषध कारोबारी पक्राउ परेका छन्।
हिलिहाङ गाउँपालिका–६, चित्रे भन्ने ठाउँमा युवतीको हत्या गरी शव फालिएको अवस्थामा फेला प-यो।
जिल्ला अदालत कलैया, बाराका डिठ्ठा (खरिदार) सुनिल चौधरी १८ हजार घुस रकमसहित पक्राउ परेका छन्।
नेपाल प्रहरीको डिएसपीको पोसाक लगाएकाे फाेटाे मोवाइलमा राखेर धम्क्याउँदै आएका एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।