महेन्द्र राजमार्ग २४ घण्टापछि खुल्यो, ग्यास बुलेट हटाइयो
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर ट्यांकर हटाइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर ट्यांकर हटाइएको हो।
उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ। नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बांग्लादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय छ।
सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्ज, बाँकेले उपन्यासकार विष्णुमान श्रेष्ठको उपन्यास ‘करिस्मा’ लोकार्पण गरेको छ।
अर्यालले एकताका नाममा परिवर्तनकारी दलहरूलाई विस्थापन गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउने उल्लेख गरेकी छन्।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करणमा पोखराको म्याजेस्टिक लेक फ्रन्ट अफिसियल होटल बनेको छ।
युरोपेली नेताहरूले मस्कोको दाबीपछि जेलेन्स्कीको समर्थन गरेका छन्। जर्मन चान्सलर ओलाफ शोल्जले शान्ति प्रक्रियामा पारदर्शिता आवश्यक रहेको बताएका छन्।
मंगलबार सार्वजनिक भएको रास्वपाको समानुपातिक सूची पछि बमले सुदूरपश्चिमप्रति राज्यको निरन्तर उपेक्षा रहेको र राजनीतिक दलले पनि वेवस्ता गरेको बताइन्।
विभिन्न दलका शिर्षनेताहरुको नाम विभिन्न जिल्लाबाट सिफारिस भएको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्।
‘हावा कसरी बग्छ, त्यो हेर्न बाँकी छ। अहिलेको अवस्थामा नेताहरूलाई पनि चुनाव जितिहालिन्छ भन्ने कुनै ग्यारेन्टी छैन,’ उनले भने, ‘जहाँ आफूलाई बलियो देख्छन्, त्यहाँबाट उम्मेदवारी दिन खोज्छन्।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो।
इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै सूचना प्रविधि (आइटी) मा अवसर बढ्दै गएपछि नेपालका कम्पनीहरूले विदेशमा लगानी गर्ने बाटो खुलेको छ।
बास्कोटाले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू बारम्बार समानुपातिक कोटामा आउनु औचित्य नरहेको भन्दै यस प्रणालीको विरोध भएको सामाजिक सञ्जालमार्फत बताएका छन्।
सिर्जना अभियान समाज, भक्तपुरले शान्ता शाक्यका ‘लायलामाया क्वय्’ र ‘तरङ्गित’ लघुकथासंग्रह लाेकार्पण गरेकाे छ।
पछिल्लो दुई सातादेखि महानगर आसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो।
उनले समानुपातिक प्रणालीको उद्देश्य पहुँच, शक्ति र भूगोलका कारण पछि परेका सक्षम नागरिकलाई प्रतिनिधित्व गराउनु भएको भन्दै पार्टीमा आफन्त तथा उच्च पदका व्यक्तिहरू नै समानुपातिक सूचीमा देखिनु यसको मर्म विपरीत भएको बताएकी छिन्।