फागुनको निर्वाचन विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छिन्।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छिन्।
देशभरका न्यायिक समितिमा उजुरीका चाङ भएको खबर सुनिँदै आएको हो। तर सिन्धुलीको घ्यालेख गाउँपालिकामा वर्षभरि एउटा मात्रै उजुरी परेको छ।
ताप्लेजुङ प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्।
राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ।
निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला आयोजना गरेको छ।
‘ह्यासट्याग नाउ फर क्लाइमेट’ भन्ने अभियानका रूपमा यो वर्षको वातावरण दिवस–२०२६ राष्ट्रसंघले अजरबैजानबाट मनाउँदै छ।
क्यान्सर उपचारमा अत्यावश्यक मानिने ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’ औषधीको पुनः अभाव भएको छ।
आर्थिक नगरीका रूपमा परिचित वीरगन्जको व्यापार–व्यवसाय अहिले ठप्प भएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय भेषराज दर्जीको निधनको खबरले अत्यन्त दुःखी र स्तब्ध बनाएको बताएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताएका छन्।
नेपालमा वायु प्रदूषणको प्रमुख स्रोत सवारीसाधन, उद्योगधन्दा र घरधुरी रहेको वातावरणविद् कमलराज डा. गोसाईले बताएका छन्।
मन्त्रालयले अध्ययन तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने संकेत समेत दिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल आज (शक्रबार) भारत भ्रमणमा जाँदै छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिएका छन्।