१० मंसिर २०८१ सोमबार
image/svg+xml

एघारौं सूचना दिवसः सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन्। एघारौं राष्ट्रिय सूचना दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुशरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान पनि गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्रीलाई ओलीको बधाई, सम्बन्ध मजबुद हुने विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानलाई बधाई दिएका छन्। पूर्वक्रिकेटर समेत रहेका खानले शनिबार विहान पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका थिए। सपथ लिएलगत्तै ओलीले बधाई सन्देश पठाउँदै खानलाई बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विकासको नेतृत्व लिन जनप्रतिनिधिलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई विकासको नेतृत्व लिन आग्रह गरेका छन्।

प्रधानमन्त्रीले प्रदेश सभामा भने : मोदीलाई मुक्तिनाथ र जनकपुर बोलाउनुको अर्थ छ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको प्रदेश सभालाई सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको चर्चा गरेका छन्।

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै छन्।

मुलुकी ऐनबाट डराउनु पर्दैन, कमजोरी भए संशोधन गर्न सकिन्छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकसित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन्।

स्थानीय सरकारका एक वर्ष : कामबाट प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिनुभन्दा आफ्नै सुविधा वृद्धितर्फ केन्द्रित भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग असन्तुष्ट भएका छन्।

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था थप नाजुक

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था थप गम्भीर हुँदै गएको छ।

भारतले २०२२ सम्म अन्तरिक्षमा मानवयान पठाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानवसहितको यान अन्तरिक्षमा पठाउने प्रतिज्ञा गरेका छन्।

बिमस्टेकको तयारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

बिमस्टेक सम्मेलन राष्ट्रिय मूल आयोजक समितिको बुधबार बसको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका छन्।

कार्यकर्तामाथिको मुद्दा फिर्ता लिन राजपाकाे माग

पाँच दिनको प्रतिक्षापछि आइतबार प्रधानमन्त्रीलाई भेटेका राष्ट्रिय जनता पार्टीका नेताहरूले मुद्दा फिर्ताको मागलाई पहिलो प्राथमिकतमा राखेका छन्।

राजपाका नेता बालुवाटारमा, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन र आफ्ना मागहरु सम्बोधनका लागि दबाब दिन संयोजक महन्थ ठाकुरको नेतृत्वमा अध्यक्ष मण्डलका सदस्यहरु बालुवाटार गएको महासचिव केशव झाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्