५ आश्विन २०८१ शनिबार
image/svg+xml

बागलुङमा खोप अभियान स्थगित

सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भनाइ छ।

विद्यार्थीलाई खोप लगाउन सुझाव

कोरोना संक्रमणको उच्च जोखिम बीचमै भौतिक उपस्थितिमा साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको १२ को परीक्षाका विद्यार्थीलाई खोप दिलाउन बुधबार बसेको समितिको बैठकले सुझाव दिएको हो।

उयदपुरका साढे ७ हजारले खोप लगाए

गत शुक्रबार गाईघाट आईपुगेको चाईनिज कम्पनीको भेरोसिल खोप सोमबारदेखि थालेकोमा दुईदिनमा ७ हजार ४ सय ७५ ले लगाईसकेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

प्रतिनिधिसभा : कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ।

भारतमा रहेका नेपालीलाई कोभिड खोप दिइने

‘छिमेकी मित्र राष्ट्रका नागरिकले आफ्नो नागरिकता, पासपोर्ट वा अन्य आधिकारिक परिचयपत्र देखाएर खोप लिन पाउनेछन्,’ उनले भने, ‘यसका लागि अलग्गै व्यवस्था गरिएको छैन, जसरी भारतीय नागरिकले खोप पाउने गरेका छन् त्यसरी नै नेपाली नागरिकलाई पनि उपलब्ध हुनेछ।

अब बालबालिकाका लागि पनि खोप आउने

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्।

खोपको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर गरेको छुः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।

उदयपुरका थप साढे २४ हजारलाई खोप दिईँदै

खोप सबैतिर एकैचोटी लगाउने व्यवस्था मिलाउन जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहलाई आईतबारसम्म बितरण गरिसक्ने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए।

श्रमिकलाई खोप पाउनै मुस्किल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने गन्तव्य मुलुकको रोजाइमा खोपको जोहो गर्न सक्ने मुलुकका नागरिक पर्ने व्यवसायीको भनाइ छ।

खोप प्रमाणीकरणका लागि तोकिए चार अस्पताल

दोस्रो लहरको अवधिमा ४ लाख ६७ हजार ५ सय ५० जना संक्रमित भएका हुन्। गत २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कुल मृत्यु हुनेको संख्या ९ लाख ६ हजार ७९ जना पुगेका छन्। तीमध्येमा ६ हजार ४ सय ८ जनाको दोस्रो लहरको अवधिमा मृत्यु भएको हो।

धादिङमा कोभिड-१९ विरुद्धको खोप लगाएको एक घण्टा नबित्दै मृत्यु

‘खोप लगाएको ५० मिनेटमा लक्ष्यण देखिएपछि उपचारका लागि अस्पताल ल्याउँदा मृत्यु भयो, के कारणले मृत्यु भयो भन्ने अवस्था छैन,’ प्रमुख पौडेलले भने, ‘घटनाकाे बारेमा माथिल्लो तहमा जानकारी गराइएका छौँ, अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ।’

सबै नेपालीलाई खोप प्राथमिकता : प्रधानमन्त्री

‘अहिलेको प्रथामिकता भनेको सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउनु हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कोरोना भाइरस महामारीविरुद्ध लड्न सबै नेपालीलाई खोप आवश्यक भएको हुँदा त्यो जुटाउन लागिपरेको छु।

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रूपैयाँ ऋण प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्