पेट्रोलियम पदार्थ अन्वेषणको लागि ड्रिलिङ मेसिन ल्याइँदै
दैलेखको पन्चकोशी क्षेत्र आसपासमा २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।
दैलेखको पन्चकोशी क्षेत्र आसपासमा २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।
बिहानको ९ बजेसम्म हात ठिहिर्याउने गरीको चिसो महसुस हुँदा कामकाज गर्न पनि समस्या भइरहेको छ।
'हामीलाई आपत् छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने', उनले भने।
पुलचोक-गोन्द्राङ ६ लेन सडक निर्माण पूरा भई चिल्ला गाडी गुडिरहनुपर्नेमा ७५ प्रतिशत काम मात्र पूरा गरिएको छ।
विश्व हिन्दु महासंघ म्याग्दीले हरेक शनिबार सदरमुकाम बेनीमा पुराण र वेद वाचन गर्ने भएको छ।
साहित्यिक पत्रकार संघ सापसले काठमाडौंमा “कविता यात्रा २०८०“ मा सहभागी सर्जक एवं पत्रकारहरूलाई सम्मान गरेकाे छ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’ मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुन मंगलबार गृह जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘आफ्नो जीवन कथा’नामक पुस्तक बेच्दै थिए।
आज बिहान ४ः४० बजे चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलभन्दा करिब १०० मिटर तल त्रिशुली नदीमा जिप खसेको थियो।
चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार गोताखोरले खोजी कार्य गर्दै जाँदा नदीमा खसेको गाडी भारतीय नम्बरको बोलेरो जिप भेटिएको हो।
सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति-माघी पर्वका अवसरमा सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
‘शुभकामना आदानप्रदानका लागि राष्ट्रपति ज्यूले निम्ता दिनु भएको हो, अरू कुनै विषय होइन’, राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिकन्यूजसँग भने।
पर्खाल र भित्ता, मात्र भित्ता होइनन्, ती त जीवित इतिहास हुन्। ठुलाठुला पर्खाल जति कलात्मक भए, त्यो सभ्यता उति सभ्य र वैभवपूर्ण हुन्छ। जुन समाजका पर्खाल र भित्ताहरू खुला अभिव्यक्तिको माध्यम बन्छन्, त्यो समाज कलासम्पन्न मानिन्छ।
हिउँ पर्नुअघि जनतालाई चामल वितरण गर्न हुम्लामा हेलिकोप्टर चार्टर गरिएको छ।
आज बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए।