१ आश्विन २०८३ बिहीबार
image/svg+xml

देवघाटका भूमिहीनले पाए वर्षौँपछि लालपुर्जा

वर्षौंदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला भन्ने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका-१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीका लागि बुधबारको दिन विशेष रह्यो।

सत्ता बाहिरिएलगत्तै 'कालकोठरीमा' बास हुन्छ : रवि किरण हमाल

नेपालमा ‘ग्रे जोन’ सम्बन्धी समाचारलाई लिएर चर्चा भइरहेका बेला जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले रवि लामिछानेसहित वर्तमान राजनीतिक नेतृत्वमाथि कडा टिप्पणी गरेका छन्।

भोटेकोशी बाढी : १९१ सवारी साधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ।

'ग्रे जोन, रेड जोन' भन्दै भ्रम फैलाउने काम भयो : सांसद खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजिव खत्रीले सञ्चारमाध्यममा आएका ‘ग्रे जोन’ सम्बन्धी विषयलाई लिएर प्रश्न उठाएका छन्।

दोहोरो पीडामा बन्दुरामः छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला

आर्थिक अवस्था निकै कमजोर भएकै कारण सुनिता चार महिनादेखि दुवै मिर्गाैलामा समस्या देखिए पनि घरमै थला परेकी छन्।

नुवाकोटका विभिन्न क्षेत्रमा खानेपानीको गुणस्तर परीक्षण तथा अनुगमन

बाढी तथा विपद्का कारण खानेपानीमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नुवाकोटका विभिन्न क्षेत्रमा खानेपानीको गुणस्तर परीक्षण तथा अनुगमन भइरहेको छ।

कोसोभोका पूर्व राष्ट्रपति थाचीलाई युद्ध अपराधमा २५ वर्ष जेल सजाय

कोसोभोका पूर्व राष्ट्रपति हाशिम थाचीलाई युद्ध अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको छ।

अर्थमन्त्री वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जाने भएका छन्।

काराबाओ कपमा युनाइटेड पराजित, आज सिटीको परीक्षा

इंग्लिस काराबाओ कपको तेस्रो चरणअन्तर्गत बुधबार राति भएका खेलमा म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले स्तब्ध बनाएको छ।

कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी सञ्चालनमा

भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीर क्षेत्रमा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

२०औं एसियाली खेलकुद: लामो तयारीले जगाएको आशा

ओलम्पिक तथा विश्व च्याम्पियनसहित एसियाका ४५ देशका करिब ११ हजार खेलाडीको चुनौती रहने २०औं एसियाली खेलकुदको खेल प्रतिस्पर्धा जापानमा सुरु भइसकेको छ।

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीव्र

चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिलाई तीव्र पारिएको छ।

आज तीन संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद् सचिवालयका अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ।

झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्