२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

'ट्रेजेडीहरूले पछ्याइरहन्छन् रामदेवलाई'

४३ वर्षीय दीक्षित त्यसै रात बिते। भोलिपल्ट बिहान दीक्षितका सहयात्रीले उनको अनुहार नीलो भएको देखे। उनीहरूले रामदेव समक्ष पोस्टमार्टमको प्रस्ताव गरे। रामदेवले भने शास्त्रीय मान्यताको दाबी गर्दै पोस्टमार्टम अस्वीकार गरिदिए। दीक्षितको पोस्टमार्टम नगरी दाहसंस्कार गरियो।

विश्वविद्यालयको जग्गा र रामदेव

रामदेवले दाङमा लगानी गर्ने भनेको करोडमा हो अरबमा होइन । राज्य आफैँ तात्ने हो भने नेसंविलाई थप बीस तीस करोड उपलब्ध गराएर यी सबै कार्यक्रम सञ्चालन गर्न लगाउनु नै सर्वोत्तम हुनेछ ।

दुई सय बिघामा रामदेवको दाउ

पतञ्जली योगपीठ हरिद्वार, भारतका स्वामी रामदेवलाई जडीबुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निर्माणका लागि भन्दै नेपाल संस्कृत विश्वविद्यालयले २ सय बिघा जग्गा भाडामा दिने तयारी गरेको छ।

बैठक छोट्याएर रामदेव शिविर

प्रधानमन्त्री पुष्पकमल दाहालले योगगुरु रामदेवलाई भेट्न समय निकाल्दा आइतबार मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण विषयले प्रवेश नै पाउन सकेन। बैठकमा संविधान संशोधन विधेयक मस्यौदामाथि छलफल गरी अनुमोदन गर्ने र आइतबारै संसद् सचिवालयमा दर्ता गर्ने दाहालको तयारी थियो।

रामदेवसँग आर्शीवाद थाप्न नेताको लर्को

वीरगन्जको सडकमा चलत्रित्रको पर्दाजस्तै तीव्रगतिमा दृष्यहरू फेरिँदैछन्। विभिन्न पार्टीका झण्डाधारी कार्यकर्ताहरू एकपछि अर्को गरी सडकमा झुम्मिएका छन्, यहाँ आउने आफ्ना ठूला नेताहरूलाई स्वागत गर्न। सडककमा फरक–फरक पार्टीका झन्डावाला गाडीमा नेताहरू ओहोरदोहोर गरिरहेका छने।

रामदेवले भने: जनकपुरले लोभ्यायो

योगगुरु रामदेवले जनकपुरले आफूलाई साँच्चिकै लोभ्याएको भन्दै यो भूमिलाई योगकेन्द्रको रुपमा विकास गर्न सरोकारवालाई आग्रह गरेका छन्।

सेंठ रामदेव

बाबा रामदेव यसपालि नेपालीलाई व्यापार सिकाउन आउनुभएको छ। पहिले-पहिले उहाँ योग सिकाउन आउनुहुन्थ्यो। यसपाली व्यापार सिकाउन आउनुभयो। अस्ति नेपाली व्यापारीहरूका माझ उहाँले व्यापारका विभिन्न आसन सिकाउनुभयो।

रामदेवले भने– 'समृद्ध भए मात्रै नेपाललाई सम्मान मिल्छ'

योगगुरु रामदेव र आयुर्वेद आचार्य बालकृष्णले नेपालमा पतंजलि आयुर्वेद उद्योग विस्तार गरेका छन्। करिब डेढ अर्बको लगानीमा निर्माण गरिएको यस उद्योगको बिहीबार एक भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

अखण्ड नेपाल, समृद्ध देश : रामदेव

योगगुरु स्वामी रामदेवले अखण्ड नेपाललाई समृद्ध बनाउने प्रशस्त सम्भावना भएको बताएका छन्। आचार्य बालकृष्णसँग बुधबार साँझ वीरगन्ज आइपुगेका स्वामी रामदेवले नेपालमा २० वर्ष अगाडि पाइला टेकेदेखि यस पवित्र भूमिसँग आफूलाई प्रेम भएको बताए।

बाबा रामदेवको पताञ्जलीले नेपालमा एक लाख रोजगारी सिर्जना गर्ने

आयुर्वेदबाट नेपालको आर्थिक वृद्धि र रोजगारी बढाउन यही उद्योग स्थापना गरिने उनले बताए।‘नेपालका कृषि तथा जडीबुटीलाई प्रशोधन केन्द्रबाट उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘नेपालका जडीबुटी उपयोग गर्दै अर्थोपार्जन र लाखौंलाई रोजगारी प्रदान गरिने छ।’

फुटबल मैदानमा बाबा रामदेवको 'बनाना किक'!

भनिन्छ रामदेव बाबा जे पनि गर्न सक्षम छन्। उनी योग ध्यान मात्र होइन मनोरञ्जन, राजनीति र व्यापार पनि यस्तै राम्रोसँग ह्यान्डल गर्न सक्छन्। यी सबै कुरामा योग बाबाको संलगन्ता देखिए पनि खेलकूद मैदानमा उनी पहिलो पटक देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्