१६ आश्विन २०८१ बुधबार
image/svg+xml

जिडिपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउँछौं : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रबाट नेपालीको जीवनस्तर उकास्ने गरी सरकारले योजना बनाएको बताएका छन् । पर्यटनको माध्यमबाट गाउँघरमै रोजगारीको वातावरण बनाउने पूर्वाधार र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताउँदै पर्यटन क्षेत्रको विकासमा आवश्यक पर्ने क्षेत्रको सुधारका लागि काम गरिरहेको बताए ।

पर्यटक तान्दै कृषि–पर्यटन

रूपन्देहीमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ । विश्वकै ठूलो पक्षी अस्ट्रिचको व्यावसायिक पालन, देशकै ठूलो गाई फार्म तथा रिसर्च सेन्टर, व्यावसायिक माछापालन, मौरी, अर्गानिक तरकारी तथा च्याउको पकेट क्षेत्र विस्तारले कृषि–पर्यटनको सम्भावना बढ्दै गएको हो ।

पूर्वी नेपालका पर्यटन व्यवसायी दौडाहामा

इस्ट टुरिज्म मार्ट–२०१८ लाई सफल र फलदायी बनाउन पूर्वी नेपालका पर्यटन व्यवसायी जिल्ला दौडाहामा निस्केका छन्।

साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताएका छन्।

समृद्धिका आधार : कृषि, पर्यटन र उद्योग

उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा बर्दियाको राजपुरसम्मको भूगोल। हिमाल, पहाड, तराई, विश्वका दुई अर्ब मानिसको आस्थाको केन्द्र लुम्बिनी र एसियाकै ठूलो उपत्यकासहितको ५ नम्बर प्रदेश भौगिलिक विविधतासहितको धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको संगम हो।

पर्यटन र जलविद्युत् समृद्धिको आधार

प्रदेश–४ जलविद्युत् वा पर्यटन केमा अगाडि छ ? प्रदेश समृद्धिबारे चर्चा गर्दा यी दुई कुरामा बहस चल्न थालेको छ। पर्यटन व्यवसायी मुलुकको मुख्य पर्यटन हबको रुपमा पोखरा भएकाले पर्यटनबाटै प्रदेश समृद्ध हुने दाबी गर्छन्। प्रदेश मुकाम पोखरासँगै प्रदेशभित्रका सबैजसो जिल्ला कुनै न कुनै रुपमा पर्यटनसँग जोडिएकाले समृद्धिको बलियो आधार पर्यटन रहेको उनीहरुको भनाइ छ।

सम्भावना कृषि र धार्मिक पर्यटन

नेपालमा संघीयताको औपचारिक अभ्यास भर्खरै सुरु भएको छ। प्रतिनिधिसभाले संघीय सरकार गठन गरिसकेपछि तितामिठा अनुभव संगाल्ने क्रम अघि बढेको छ। संघीय मुलुकले अपनाउने करिब सबै विधिलाई आत्मसात गरेरै सरकारले आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रण गरेको छ।

विहावर क्षेत्र पर्यटन महोत्सव हुँदै

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । विहावर क्षेत्रको प्रचार गर्ने उद्देश्यले कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव आयोजना गर्न लागेको हो।

पर्यटनमा फड्को मार्दै लाङटाङ

भूकम्पका कारण क्षतिग्रस्त भएका पदमार्ग र होटलको पुनर्निर्माणसँगै लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै जान थालेको छ।

आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने बताएका छन्।

पर्यटन प्रवर्द्धधन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा

पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ।

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

प्रदेश–४ सरकारले २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ र २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ को रुपमा प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । त्यस्तै २०२२ लाई ‘बृहत अन्तर्राष्ट्रियस्तरको ‘पोखरा पर्यटन वर्ष’ सञ्चालन गर्ने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

पर्यटन प्रवर्द्धन जोड दिन मन्त्रीको सुझाव

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकको पर्यटन प्रवर्द्धन गर्न महोत्सव, मेलाले मुख्य भूमिका खेल्ने बताएका छन्।

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा प्रचारप्रसार

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा नेपालको पर्यटकीय तस्बिरसहितका सामग्री प्रदर्शन एवं वितरण गरिएको छ । नेपाली जनप्रगतिशील मञ्च स्पेनले शनिवार स्पेनको बार्सिलोना स्थित विश्व प्रसिद्द रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलियामा विदेशी नागरिकलाई नेपालका पर्यटकीय ठाउँका फोटोसहितका सामग्री वितरण गरि प्रचार प्रसार गरेको हो ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अस्वस्थ

प्रदेश नम्वर दुइका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव अवस्थ भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्