ओलाङचुङसँग जोडिँदै सिगात्से
सडक निर्माण सम्पन्न भएपछि पूर्वको समृद्धिको ढोको खोलिने विश्वास स्थानीयले गरेका छन्।
सडक निर्माण सम्पन्न भएपछि पूर्वको समृद्धिको ढोको खोलिने विश्वास स्थानीयले गरेका छन्।
वन तथा वातारण मन्त्री शक्ति बहादुर बस्नेतले कर्णालीको प्राकृतिक स्रोतलाई समृद्धिसँग जोड्नसके मात्र मुलुकको समृद्धिको लक्ष्यले सार्थकता पाउने जनाएका छन्।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले मन्त्रालय अन्र्तगत प्रस्तावित बजेटले खेल क्षेत्रको विविध चुनौतिको सामना गरि खेलकुदको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए।
मालिकले लगाएपछि नै सबैभन्दा मूल्यवान् पोसाक नोकरले पनि पाउने हो लगाउन पुरानो नै सही एक जोर राम्रो जडौरी कपडा।
राष्ट्रपति विद्या भण्डारीले 'समृद्ध नेपालः सुःखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्नेमा जोड दिएकी छन्।
मरुभूमि जस्तै बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघिया’ को अस्तित्व नाम मात्रैमा सीमित छ। गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सीमानामा पुगेको छ। यसको कारण हो– बलान नदीले फेर्दै आएको धार।
विगतका आन्दोलन, अभियान, यात्रा, सघर्ष, सहमतिबाट तयार एकताको प्रतीक राजनीतिक उथलपुथलबाट विकास र समृद्धि सुरु भएको भनिएको छ । अपेक्षा, जनचाहना, जिज्ञासाका प्रतिक्रिया तयार छन् । कुरा उठान र बैठान गर्न समय आवश्यक पर्छ । समयसापेक्ष दिशानिर्देशतिर नेपाली समाज लम्किरहेको छ । केही पनि भएको छैन भन्नुभन्दा यो भयो, अझ यति गर्न बाँकी नै छ भनिरहँदा समाजसँगै विकास र जनअपेक्षा जागरुक होलान् ।त्यसैले धेरै सच्चाएर जानु छ । इच्छाशक्तिलाई अरु माथि उठाउनु छ ।
विश्वमा प्राकृतिक स्रोतको वितरण मात्रात्मक तथा गुणात्मक हिसावले असमान रहेकाले विकास र समृद्धिका मोडेल पनि सबै देशमा एउटै हुँदैनन्।
समय जति फेरिँदै गएको किन नहोस्, भूमि व्यवस्थामा जुन हिसावले परिवर्तन आउनुपर्ने हो, त्यस्तो परिवर्तन आएको छैन। नेपालको चौथाइ परिवार भूमिमा श्रम गर्छन् तर उनीहरूसँगै न घर बनाउने जमिन छ न त खेती गर्ने आफ्नै स्वामित्वको जमिन।
नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले केपीशर्मा ओली नेतृत्वको सरकार बिचौलिया र माफियाको कब्जामा फसेको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताएका छन्।
समृद्धिको आकांक्षा कसैले अस्वीकार गर्न सक्दैन तर यो प्राप्त गर्न सजिलो छैन। नारा लगाएर मात्र हुँदैन, यसका लागि नेतृत्व वर्गको सोच र व्यवहार परिवर्तन हुन आवश्यक छ। दलका नेताहरूलाई मात्र सबै उच्च पद र ओहदामा पु¥याएर समृद्धि प्राप्त हुँदैन। जबसम्म नीति निर्माण र कार्यान्वयन गर्ने ठाउँमा खोजी–खोजी कर्मठ र इमान्दार व्यक्तिहरू पु-याईँदैन तबसम्म समृद्धि एउटा दिवास्वप्नमा सीमित रहनेछ। अर्काे कुरा, जबसम्म राजनीतिक भ्रष्टाचारमा लगाम लगाइँदैन तबसम्म समृद्धि सम्भव छैन। तसर्थ त्यसका लागि सर्वप्रथम निर्वाचन प्रणालीमा सुधार अपरिहार्य देखिन्छ।
आर्थिक समृद्धिका लागि सूचनाकान्धी कानुनलाई उत्कृष्ट बनाउनुपर्नेमा शुक्रबार हेटौंडामा आयोजित सूचनाको हकसम्बन्धी अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन्।
मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित खोलौं बैंक खाता अभियानलाई २०७६’ सञ्चालनमा ल्याएको छ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशीले ज्येष्ठ नागरिक उद्धबबहादुर थापालाई चेकबुक हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरे।