८ वैशाख २०८१ शनिबार
डा. विष्णुप्रसाद गौतम


डा. विष्णुप्रसाद गौतमका लेखहरु :

ऊर्जा आत्मनिर्भरताको हुम्ला अवधारणा

काठमाडौँ तथा अन्य सहरमा पेट्रोलियम खपत शून्यमा झार्न निकै गाह्रो तथा समय लाग्नेछ तर भर्खर बाटो खुल्न थालेको हुम्लामा सुरुबाटै पेट्रोलियम युग भित्रनै नदिइ बिजुली युगमा लैजान सम्भव छ।

बालुवा–गिट्टीले ल्याउन सक्छ समृद्धि

विश्वमा प्राकृतिक स्रोतको वितरण मात्रात्मक तथा गुणात्मक हिसावले असमान रहेकाले विकास र समृद्धिका मोडेल पनि सबै देशमा एउटै हुँदैनन्।

वैकल्पिक रहेन सौर्य ऊर्जा

जलस्रोतमा धनी देश भएकाले विश्वका तमाम देशले कोइला र पेट्रोलियमजस्ता अनविकरणीय खनिज जलाएर बिजुली निकालिरहेको परिवेशमा स्वच्छ र नवीकरणीय जलविद्युत्को उत्पादन, उपभोग र बिक्री गर्न पाउने सौभाग्य पाएको देश हो नेपाल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्