४४ लाख खोप खेर जाने अवस्थामा
विभागका अनुसार पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि भनेर आएको खोपको पनि म्याद गुज्रिसकेको छ।
विभागका अनुसार पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि भनेर आएको खोपको पनि म्याद गुज्रिसकेको छ।
कोराना भाइरसको संक्रमण फैलिएपछि स्थगित भएको प्याब्सन स्पोर्टस मिटको १२औं संस्करण शुक्रबारदेखि विराटनगरमा हुने भएको छ।
भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन्।
उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौँ आइपुग्ने छ। बुधबार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो। मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ।
मोरङमा २ सय ३० जनासहित कोराना भाइरसका ४ सय ८५ जना संक्रमित शुक्रबार प्रदेश १ मा थपिएका छन्। प्रदेशमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको छ।
विज्ञ भन्छन्– उसले प्रविधि र परीक्षणलाई अत्यन्त राम्रोसँग उपयोग ग-यो, केन्द्रीय नियन्त्रण तथा सञ्चार व्यवस्था मजबुत पार्ने कामसँगै असफल हुन सक्ने निरन्तर डरका कारण उसलाई सफलता हात लाग्यो।