१५ मंसिर २०८१ शनिबार
image/svg+xml

जग्गाको नक्कली नक्सा बनाएर बैंक ठगी

कम्पनी नै खोलेर नक्कली कागजपत्रका आधारमा बैंकलाई ठगी गरेको आरोपमा एकजना कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले हाल सिभिल बैंकमा गाभिएको पशुपति विकास बैंक केन्द्रीय कार्यालय बनेपा शाखाका तत्कालीन प्रमुख विनोद कार्कीसहित अन्य ६ जनालाई पक्रेको हो।

सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ

काठमाडौं—सिभिल बैंकले दिएको जाहेरीका आधारमा प्रहरीले सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक सहित अन्य ६ जनालाई पक्राउ गरेको छ।

जलविद्युतमा बैंकको लगानी, परिणाम निराशाजनक

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुल लगानीको १२ प्रतिशत ऊर्जा र कृषि क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिए पनि वित्तीय संस्था लक्ष्यको एक तिहाइभन्दा कममा सीमित छन् । राष्ट्र बैंकको फितलो अनुगमन र वित्तीय संस्थाले ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्दा हुने जोखिम व्यवस्थापन गर्न नसक्दा लगानी बढ्न नसकेको हो ।

बैंककमा सोनामलाई कांस्य

नेपालका सोनाम लामा थाइल्यान्डमा भएको ओपन कराते च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्। नेपालले उक्त प्रतियोगितामा गत वर्षदेखि भाग लिन थालेको हो। प्रतियोगितामा पहिलोपल्ट नेपाली खेलाडीपदक जित्न सफल भएका छन्।

तरकारी खेती सिकाउँदै बैंक

स्वावलम्बन लघुवित्त विकास बैंक, जिल्ला शाखाले यहाँका किसानलाई तरकारी खेती गर्न सिकाउन थालेको छ। लघुवित्तमार्फत क्रृण प्रवाह गरेर किसानलाई तरकारी खेतीमा आकर्षित गर्न लागेको हो।

वाणिज्य बैंकहरूले कृषि र हाइड्राेमा १५ % कर्जा लगानी गर्नु पर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गर्भनर चिरञ्जिवि नेपालले बिहीबार उक्त मौद्रिक नीति सार्वजनिक गरेका हुन्। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले आर्थिक वर्ष २०७३/७४ मा मुद्रा स्फिति दर ७.५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ।

विपन्नको आफ्नै बैंक

मोरङ सोरभाग–२ कि समु खातुन तरकारी व्यापार गर्छिन्। कर्सिया बजारमा तरकारी बेचेर उनले राम्रो आम्दानी गर्न थालेकी छन्। केही वर्ष पहिलेसम्म घरधन्दामै सीमित हुने समु यतिबेला व्यवसायी  भएकी छन्।

युवा क्रिकेटर सन्दीपलाई सानिमा बैंकले मासिक २० हजार दिने

युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैंकले छात्रवृक्तिस्वरुप मासिक २० हजार रुपैयाँ दिने भएको छ। राजधानीमा आयोजित एक समारोहबीच बैंकका सिइओ भुवन दाहाल र क्रिकेटर लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

महँगी नियन्त्रण राष्ट्र बैंकको जिम्मेवारी

मूल्यवृद्धि नियन्त्रण नेपाल राष्ट्र बैंकको जिम्मेवारी भएको र आर्थिक वृद्धिको जिम्मेवारी सरकारको रहेको विज्ञहरुले बताएका छन्। बढ्दो मूल्य वृद्धिका कारण धेरै पैसाले कम सामान किन्न सकिने भएर पैसाको भ्यालु कम हुँदै जाने हुँदा रुपैयाँ कमजोर हुन नदिन पनि राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्नु प्राथमिकता रहेको उनीहरुको भनाइ छ।

राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित, वित्तीय सुशासन जोखिममा

काठमाडौं— व्यवस्थापिका संसदको अर्थ समितिले मंगलबार नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित गरेको छ । संस्थागत अनुगमन तथा नियमनमा सम्झौता भई वित्तीय सुशासनमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्दै केन्द्रीय बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकले सेवा निवृत्त भएको तीन वर्षपछि अन्य बैंक, वित्तीय संस्थामा काम गर्न पाउने प्रावधानसहित उक्त विधेयक पारित भएको छ ।

नेपाली दूतावासले किन्यो बैंककमा घर

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले १५ करोड थाई भाट (करिब ४५ करोड नेपाली रुपैयाँ) मा आफ्नो नाममा घरजग्गा खरिद गरेको छ। बैंककको सुकुम्भित रोड–७१ को २७ नम्बरमा सानाठूला तीनवटा घरसहितको पौने चार रोपनी जग्गा दूतावासले खरिद गरेको हो। बुधबार उक्त जग्गा नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण गरिएको छ।

बैंक नपुग्दा पीडितले पाएनन् अनुदान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेअनुसार बैंकहरू कार्यक्षेत्र नजाँदा अनुदान सम्झौता सम्पन्न भएका ६ जिल्लाका भूकम्प पीडितले पहिलो किस्ता रकम पाउन सकेका छैनन्। रकम वितरण भएका जिल्लामा पनि कामले खासै गति लिएको छैन।

बैंककको नेपाली दूतावासले ४५ करोडका तीन घर किन्यो

काठमाडौं– थाईल्याण्डको बैंककस्थित नेपाली दूतावासले १५ करोड थाई भाट (करीव ४५ करोड नेपाली रुपैयाँ) मा आफ्नो नाममा घरजग्गा खरिद गरेको छ। बैंककको सुकुम्भित रोड–७१ को २७ नम्बरमा सानाठूला तीन वटा घरसहितको पौने ४ रोपनी जग्गा दूतावासले खरिद गरेको हो। बुधबार उक्त जग्गा नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण गरिएको छ।

'विश्व बैंकले माने दुई किस्तामा रकम'

काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाल कांग्रेससहितका प्रमुख दल विश्व बैंकसँग छलफलपछि मात्र भूकम्प पीडितलाई आवास अनुदानको विषय टुंग्याउन सहमत भएका छन्।

स्तरोन्नतिमा लगानी गर्न चीनको एक्जिम बैंक इच्छुक

पोखरादेखि म्याग्दीको बेनीहुँदै मुस्ताङ सदरमुकामजोमसोम जोड्ने सडक स्तरोन्नतिमालगानीगर्न चिनियाँबैंक इच्छुक देखिएको छ। चीनको एक्जिम बैंकले उक्तसडक स्तरोन्नतिगर्न चासो देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्