१५ असार २०८३ सोमबार
image/svg+xml

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

डब्लुएचओका प्रमुखले भने : युरोपमा थप १३ सय मानिसहरूको मृत्यु गर्मीका कारण भएको हो

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले गर्मीको सुरुवातमा युरोपमा आएको अभूतपूर्व गर्मीको लहर सयौं थप मृत्युको कारण बन्न सक्ने बताएका छन्।

खाद्य सुरक्षा अभियानलाई थप प्रभावकारी बनाउँदै मन्त्री मेहेता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताको निर्देशनमा मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप तीव्र बनाएको छ।

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ अगाडि बढाएको छ।

भ्रष्टाचारविरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ

इराकी सुरक्षा निकायले भ्रष्टाचारविरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

पूर्वराष्ट्रपति विद्या भण्डारीवरिपरि दुई वाम दल

मदन भण्डारी फाउन्डेसनले आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक अन्तक्र्रियाको आयोजना गरेको थियो।

धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङ्करबाट पानी वितरण गर्ने गरेको छ।

भोलि र पर्सि धेरै भारी वर्षाको सम्भावना, अकस्मात बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ।

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो।

कठिन प्रतिद्वन्द्वीको सामना गर्दै एसियाली पावर हाउस

नर्वे वा आइभरी कोस्टमध्ये एकसँग क्वार्टरफाइनलमा भिड्ने लक्ष्यसहित दक्षिण अमेरिकी टोली ब्राजिल र एसियाको पावरहाउस जापान सोमबार ह्युस्टन स्टेडियममा आमनेसामने हुँदै छन् ।

९३ वर्षीय बुबाकाे हातबाट ‘शान्तविजय’ पुस्तककाे लाेकार्पण

लघुकथाकार प्रार्थना खनालको 'शान्तविजय' लघुकथासंग्रहको लाेकार्पण भएकाे छ।

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्