१४ आश्विन २०८१ सोमबार
image/svg+xml

एनबी बैंकद्वारा विद्यालयलाई सहयोग

नेपाल बंगलादेशल बैंकले काभ्रेको बनेपा–४, नालास्थित श्रीष्टीकान्त आधारभूत विद्यालयलाई दुई लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ।

सांग्रिलाका कर्मचारीलाई १० दिने अभिमुखीकरण

सांग्रिला डेभलपमेन्ट बैंकले नवनियुक्त कर्मचारीलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ तालिम दिएको छ।

१२ हजार ९९९ मासिक किस्तामै गाडी

मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० बर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ।

१३ प्रतिशत ब्याजमा अटोलोन

एक–दुई अपवादलाई छाड्ने हो भने २८ वटै वाणिज्य बैंकले १२ देखि १३ प्रतिशतमा अटोलोन दिन थालेका छन्। बैंकमा लगानीयोग्य रकम (तरलता) को अभाव तत्कालका लागि केही सहज भएसँगै उक्त ब्याजदरमा अटोलोन दिन थालेका हुन्।

अमेरिकामा नेपालीको सामुदायिक बैंक

अमेरिकामा बस्ने नेपालीहरुले मिलेर एभरेस्ट फेडरल क्रेडिट युनियन (इएफसियू) स्थापना गरेका छन्।

‘असोजपछि कर्जाको ब्याज घट्छ’

करिब पाँच महिनाअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका थिए।

चाबहिल र पर्सामा सिद्धार्थ बैंकको शाखा

सिद्घार्थ बैंक लिमिटेडले गत बुधबार थप दुई शाखा खोलेको छ। बैंकले काठमाडौंको चाबहिल र चितवनको पर्सामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

मूल्य वृद्धिको गति १४ वर्ष यताकै सुस्त

निरन्तर मूल्य वृद्धिको चाप जनताले खेपिरहेको चर्चा चलिरहेका बेला गत आर्थिक वर्षमा उपभोक्तास्तरकाे मूल्य वृद्धि विगत १४ वर्षकै न्यून रहेको पाइएकाे छ।

माछापुछ्रे  बैंक र रियान्डा बिजसर्भबीच सम्झौता

माछापुछ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भसँग सम्झौता गरेको छ । रियान्डाले फिनलिटसँग सहकार्य गरी उक्त कार्यक्रम सञ्चालन गर्नेछ।

कैलाश विकास बैंकद्वारा वृक्षरोपण

कैलाश विकास बैंकले जिल्लाको पुतलीबजार नगरपालिकास्थित श्री पाणिनी आश्रम (गुरुकुल) मा वृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वृक्षरोपण गरेको जनाएको छ।

राष्ट्र बैंकले भन्याे : आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्नुस्

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ। प्रतिनिधिसभा, आर्थिक समितिको मंगलबारको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताए।

यो वर्ष वाणिज्य बैंकको नगद लाभांश मात्र

यो वर्ष सबैजसो वाणिज्य बैंकले लगानीकर्ता (सेयर धनी) लाई नगद लाभांश मात्र दिने देखिएको छ। २८ मा एउटाबाहेक सबै वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुगिसकेकाले उनीहरुले गत वर्षको नाफाबाट सेयर धनीलाई नगद लाभांश मात्र दिने सम्भावना देखिएको हो।

निरन्तर नाफैनाफा

देशको अर्थतन्त्र जस्तोसुकै अवस्थामा होस्, यसको आकार विस्तार हो्स वा खुम्चियोस्, समस्या आऊन् वा नआऊन् तर मुलुकका केही क्षेत्रको मुनाफामा रत्तिभर फरक पार्दैन। त्यस्ता क्षेत्रमध्ये एउटा हो बैंकिङ। गत आर्थिक वर्षमा आधाभन्दा बढी समय वाणिज्य बैंकहरूले लगानी गर्ने पैसा भएन भनेर कोकोहोलो मच्चाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्