१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को अनरेबल मेन्सन उपाधि नेपालकी आचार्यलाई

अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को अनरेबल मेन्सन उपाधि नेपालकी स्विकृती आचार्यले जितेकी छिन्।

कामना सेवा विकास बैंक र व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

महिला विश्वकपमा न्युजिल्यान्ड: जितको खडेरी तोड्ने लक्ष्य

न्युजिल्यान्डकी प्रशिक्षक जित्का क्लिमकोभाले घरेलु मैदानमा जुलाई २० बाट सुरु हुने फिफा महिला विश्वकप २०२३ आफूहरूका लागि जितको खडेरी तोड्ने सुनौलो अवसर भएको बताएकी छिन्।

भाग पुर्‍याउन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दुई सहनियन्त्रक थपिए

कृषि तथा वन विज्ञान विश्व विद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख राजनीतिक दलबीच भागबन्डा मिलाउन थप सहपरीक्षा नियन्त्रक पद सिर्जना गरेका छन्।

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

मैत्रीपूर्ण खेल जित्नेमा प्रशिक्षक विश्वस्त

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा जित निकाल्नेमा विश्वस्त रहेको बताएका छन्

बेथितिको अखडा बन्दै कृषि विश्वविद्यालय

विदेशमा विद्यावारिधि उपाधि हासिल गरी नेपाल आएका प्राध्यापकहरूलाई फालेर दलका कार्यकर्ता भर्ती गरिएको विश्वविद्यालयकै प्राध्यापकहरूको भनाइ छ।

अमेरिका-भारत स्वार्थ-सम्बन्ध

आफूले सोचे जस्तो नबस्ने अवस्थामा कुनै पनि बेला अमेरिका भारतप्रति तिक्त बन्न सक्छ। यस्तो अवस्थामा त्यसबाट चुकाउनुपर्ने मूल्य भारत र भारतीय जनताको साथै दक्षिण एसियाली देशका निम्तिसमेत महँगो हुनेछ।

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलतः विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन्।

‘८० मिनेटको’ त्यो विश्वकप फुटबल

६३ हजार दर्शकसामु भएको विश्वकपको फाइनलमा अमेरिका नर्वेमाथि २–१ को जितसहित पहिलो विश्वविजेता बनेको थियो।

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

विश्वविद्यालय खेलकुद माघ दोश्रो सातापछि

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ।

‘विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक’ :मोन्टी देसाई

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए।

साठी वर्षपछि ब्राजिलमा युरोपेली प्रशिक्षक

ट्रफीहरू जित्ने एन्सेलोट्टीको रेकर्डका कारण मात्र उनलाई रोजाइमा नराखिएको ब्राजिलियन फुटबलको आशय छ। खेलाडीहरूसँग राम्रो सम्बन्ध, शान्त स्वभाव र फुटबल विकास उनको क्षमताका कारण एन्सेलोट्टीलाई रोजाइमा राखिएको ब्राजिलियन फुटबलकर्मीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्