१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को अनरेबल मेन्सन उपाधि नेपालकी आचार्यलाई

अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को अनरेबल मेन्सन उपाधि नेपालकी स्विकृती आचार्यले जितेकी छिन्।

जापानको चिबामा जुलाई ३ देखि १३ गतेसम्म भएको अन्तर्राष्ट्रिय गणित प्रतियोगिताको अनरेबल मेन्सन उपाधि आचार्यले जितेकी हुन्।

विश्व प्रतियोगिता ११२ देशकाे सहभागीता थियाे। प्रतियोगितामा नेपालबाट छनोट भएका ६ जना विद्यार्थीले पनि भाग लिएका थिए।

प्रतियोगितामा सहभागी हुन नेपाल गणित संघ (म्यान) का महासचिव सनतकुमार आचार्य,कोषाध्यक्ष छवि ढुंगानाको नेतृत्वमा नेपाली टोली चिबा पुगेको थियो।

प्रकाशित: २७ असार २०८० ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App