२४ असार २०८१ सोमबार
image/svg+xml

उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई सेयर सदस्यलाई जोड्न थालेको छ।

रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान

सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि इलामका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन्।

सवा अर्बको अदुवा निर्यात

नेपाल अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर छ। स्वदेशमै उपभोग गर्न धेरै कृषिजन्य वस्तु विदेशबाट आयात गर्नुपर्छ।

बारीमै कुहिन थाल्यो अदुवा

बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउँछन्।

अधिक फल्यो तर बेचिएन अदुवा

जिल्लाको बडिकेदार, बोगटान फुड्सिल र जोरायल गाउँपालिकाका किसानले लगाएको नगदे बाली अदुवाले उचित मूल्य नपाउँदा किसानले बेच्न सकेका छैनन्।

१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।

बेचिएन अदुवा, सुठो बनाउँदै किसान

जहिल्यै अदुवा खरिद गर्ने व्यापारी बारीसम्म पुगेर राम्रो मूल्य दिने गरे पनि यसपालि न त अदुवा व्यापारी पुगे न त स्थानीय व्यापारीले नै किनिदिए। कसैले अदुवा नकिनिदिँदा किसानले अदुवालाई सुठो बनाउन थालेका हुन्। अदुवा किन्ने व्यापारी नआएपछि केही किसानले अदुवा ननिकालेर बारीमै छोडेका छन् भने केही किसानले भने सुठो बनाउन थालेका हुन्।

मूल्य नपाउँदा अदुवा बारीमै

बोगटान क्षेत्रमा अदुवा खेतीमा आकर्षित गर्न तमाम सरकारी तथा गैरसरकारी संघसंस्थाले सहयोग गरे पनि अहिले फसलमा मूल्य निर्धारणका लागि कसैले पहल नगरेको किसानको गुनासो छ।

उदयपुर अदुवा, बेसार र सुन्तला सुपरजोन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (कृषि–जोन) उदयपुरले त्रियुगा नगरपालिका–१४ मा ५० प्रतिशत अनुदानमा अदुवा र बेसारको बीउ वितरण गरेको छ।

अदुवाले कोरोना रोक्छ? यसो भन्छन् विज्ञ

चिकित्सकले कोरोनासँग लड्न रोगप्रतिरोधी क्षमता बढाउनुपर्ने बताएपछि गुर्जाेलगायतका जडीबुटी सेवनमा मानिसले ध्यान दिन थालेका छन्।

अदुवा बेसार कार्यक्रममा आर्थिक अनियमितता

पाँच किलो बेसार वितरण गरेको समितिले भर्पाइमा भने ८० देखि ११५ किलोसम्म अदुवा र ४५ किलोसम्म बेसार वितरण गरेको देखाएर लाखौं रूपैयाँ अनियमितता गरेको छ ।

अदुवा बेसार कार्यक्रममा लाखौं अनियमितता

पाँच किलो बेसार वितरण गरेको समितिले भर्पाईमा भने ८० देखि ११५ किलोसम्म अदुवा र ४५ किलोसम्म बेसार वितरण गरेको देखाएर लाखौं रुपैयाँ अनियमितता गरेको छ ।

चिया, अलैंची र अदुवामा राजदूतको चासो

नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरेबियाका राजदूत नेपालको कृषि उत्पादन र बजार प्रवद्र्धनमा सघाउन इच्छुक देखिएका छन्।

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ। विगतका वर्षहरुमा प्रतिकेजी २५ रुपैयाँदेखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी २ सय रुपैयाँदेखि २ सय २०सम्ममा खरीद तथा बिक्री भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्