६ आश्विन २०८१ आइतबार
image/svg+xml

गुल्मीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२ मा गएराति लु१ज २१८१ नम्बरकाे जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

दुर्घटनामा प्रदेश सांसद घाईते

उदयपुरका प्रदेश सांसद नारायण बुर्जामगर दुर्घटनामा परी घाईते भएका छन्। शुक्रबार राति उनी सवार मोटरसाईकल अर्काे मोटरसाईकलसँग ठक्कर खाँदा ५४ वर्षीय मगर घाईते भएका हुन्।

सावधान! सानो गल्तीले ठूलो क्षति

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना६ख ९१२ नम्बरको बस शुक्रबार सुनकोसी गाँउपालिका–५, रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा ३ जनाको मृत्यु भयो। दुर्घटनामा ५ जना घाइते भए।

धादिङमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु, तीन घाइते

धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा टिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ। थक्रे गाउँपालिका १० भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना भएको हो।

डुङ्गा डुब्दा ४० भन्दा बढीको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ। उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ।

सुनकोसी नदीमा बस खस्यो, एकै परिवारका २ सहित ३ को मृत्यु (अपडेट)

सिन्धुलीको मरिणबाट काठमाडौं तर्फ गइरहेको बस सुनकोसी गाँउपालिकाको ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सुनकोसी नदीमा बस खस्दा १ को मृत्यु, ६ घाइते

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालीका ५ रिठ्ठे भिरबाट सुनकोसी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

नुवाकोटको गणेस्थानमा बस दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोटको समुन्द्राटार हुँदै त्रिशुली आउँदै गरेको यात्रु बहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट ७ घाइते

कृष्णपुर–५ लालझाडी जङ्गलको अमखौया खोला नजिक पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन्।

बसकाे ठक्करबाट दुर्इ गम्भीर घाइते

दाङमा बसले मोटरसाईकललार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ।

दुर्घटनामा मोटरसाइकल र स्कुटर बढी

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर भएको देखिएको छ।

धादिङको भदौरेमा बस दुर्घटना, ५ जना घाईते

धादिङबेसी –सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका १० भदौरेमा बुधवार बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन्।

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैंकाे सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ।

केन्यामा बस दुर्घटना, ४२ जनाको मृत्यु

केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्