६ आश्विन २०८१ आइतबार
image/svg+xml

सवारी दुर्घटनमा देशभर ७ जनाको मृत्यु

मुलुकका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। काठमाडौं, चितवन, सर्लाही, पर्सा, रुपन्देही, अछाम र ललितपुरमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।

भिरबाट लडेर एक जनाको मृत्यु

रुकुम (पश्चिम)मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका–१२ पितिवाङका ५५ वर्षीय भिमबहादुर रोकायको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते

कैलालीको बर्दगोरीया गाउँपालिका–२ मा मंगलबार भएको ट्याक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।

क्षतिपूर्ति विवादले पाँच दिनदेखि शव अस्पतालमै

भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ।

टिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बाँके सडक दुर्घटना : अरुलाई सिट दिँदा बाँचे टेकबहादुर

दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ५९ वर्षीय टेकबहादुर सुनार बिहानै नेपालगन्जका लागि गाडी चढे। स्वास्थ्य चेकजाँच गराउन भन्दै नेपालगन्ज हिँडेका उनी आफू चढेको गाडी दुर्घटना होला भन्ने पक्कै पनि सोचेका थिएनन्।

दुर्घटना अपडेटः मृतकमध्ये ५ को सनाखत, घाइते सबैको पहिचान खुल्यो

तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

कैलालीको लम्की चुहा नगरपालिका–४ बलियामा आज बिहान भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्।

भक्तपुरमा टिपरले किचेर एक जनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकमा बुधबार साँंझ टिपरको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ। राजमार्ग अन्तर्गत सूर्यविनाकको पाण्डुबजार चोकबाट रोड क्रस गर्ने क्रममा बनेपाबाट काठमाडौं जाँंदै गरेको बा ४ ख ३६५० नम्बरको टिपरले ठक्कर दिंदा काभ्रेका २५ वर्षीय राम श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

मलामी बोकेको जीप दुर्घटनामा पाँच घाईते

बगनासकाली गाउँपालिका ८, बराङ्दीमा बुधवार बिहान जीप दुर्घटना हुँदा पाँच जना मलामी घाईते भएका छन्।

मलामी बोकेको जिप दुर्घटना हुँदा १३ घाइते

जिल्लाको सितगंगा नगरपालिका वडा नं. २ सितापुरमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। नवलपरासीबाट मलामी लिएर हंसपुर आउँदै गरेको लु १ ज २३६९ नं. को जिप विहान  दुर्घटना भएको हो।

ट्रकमा मोरटसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।

बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजे बस र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्