१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सरकारी कर्मचारी नै मानव तस्करीमा !

प्रहरीले अध्यागमनका नौ अधिकृतसहित २२ जनालाई ‘भिजिट भिसा’ मा मानव तस्करीको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ।

अमेरिका जाने ‘तल्लो बाटो’

अमेरिका जाने ‘तल्लो बाटो’को यात्रा अवधिभर प्रायः घरपरिवारसँग टेलिफोन सम्पर्क हुँदैन। यस्तो अवस्थामा आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, मर्‍यो कि बाँच्यो भन्नेसम्म पनि थाहा नहुने अवस्था रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीले बताए।

मानव तस्करीको आशङ्कामा रोकिएको विमान ४ दिनपछि भारत पुग्यो

फ्रान्सले मानव तस्करीको आशङ्का गर्दै रोकेको भारतीय यात्रुवाहक विमान ४ दिनपछि भारत पुगेको छ।

मानव तस्करीका सूचना प्राप्त गर्न राष्ट्रिय अनुसन्धान विभाग असफल

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने नागरिकको सूचनामा राष्ट्रिय अनुसन्धान विभागको भूमिका निकै कमजोर देखिएको छ।

मानव तस्करीको डरलाग्दो सेटिङ

नेपाल त्यस्तो देश हो जहाँ हुनुपर्ने काम हुँदैन तर नहुनुपर्ने काम भने सबै हुन्छन्। विशेषगरी सरकारी आहरू सर्वसाधारणको नागरिकता बनाउने, अंश बन्डा गर्ने, राहदानी बनाउने, जन्म दर्ता गर्ने, उद्योग खोल्ने जस्ता विषयमा ‘प्रक्रिया नमिलेको’, ‘कागजात नपुगेको’ जस्ता बहानामा काम रोकिदिन्छन्।

म्यानमारमा ‘साइबर दास’ मानवतस्करी

म्यान्मारमा ‘साइबर दास’ का रूपमा बन्धक बनाइएका नेपालीले स्वदेश फर्केर आएपछि नेपाल प्रहरीको मानव बेचविखन ब्युरोमा दिएको उजुरीअनुसार जान २ लाख र फर्कन ८ लाख खर्च भएको देखिन्छ।

रोजगारीका नाममा मानव तस्करी

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार मानव तस्करीको सञ्जाल गाउँदेखि विभिन्न देशसम्म फैलिएको छ। ठुला तस्करले विदेशमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन्। भारत हुँदै खाडी मुलुक, मलेसिया, युरोपका विभिन्न देश, अफ्रिकाका, अमेरिका, अस्ट्रेलिया, क्यानडासम्म नेपालीको तस्करी भइरहेको छ।

अमेरिका बसेर मानव तस्करी गर्दै गौतम

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ।

फौजदारी अपराधमा राजनीतीकरण स्वीकार्य नहुने चेतावनी

सरकारले फौजदारी अपराधलाई राजनीतीकरण गर्न ल्याएको केही नेपाल ऐन संशोधन विधेयकले संक्रमणकालीन न्यायसमेतलाई प्रभावित गर्नसक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।

पूर्वमन्त्री र सचिव नै मानव तस्करीमा!

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल’ का नेताहरूको संलग्नता देखिएपछि अनुसन्धानमा राजनीतिक नेतृत्वबाट हस्तक्षेप हुने आशंका छ।

अतिवादबाट राष्ट्रिय सुरक्षामा चुनौती

आतंकवाद अन्तर्राष्ट्रिय संजालमा सहयोग पुर्याउने हवाला कारोबार, हतियार ओसारपसार, जालीनोटको कारोबार, सुन तस्करी, लागूपर्दाथ ओसारपसार र मानव तस्करी लगायतको अवैध कारोबार चिन्ताको विषय रहेको कार्यपत्रमा भनिएको थियो।

मानव तस्करीमा परेका २४ जनालाई गाजियावादबाट उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ।

अफ्रिकी देशमा हुने मानव तस्करी रोक्न एनआरएनले पहल गर्ने

एनआरएनएको चौथो अफ्रिका क्षेत्रीय सम्मेलन जाम्बियाको लुसाकामा हुने भएको छ। अफ्रिका स्थित एनआरएनए राष्ट्रिय समन्वय समितिका अध्यक्ष र पदाधिकारीहरुको जूम बैठकले डिसेम्बर २०२० को सट्टा आगामी अप्रिल २ र ३ तारिख , २०२१ मा जाम्बियाको राजधानी लुसाकामा आयोजना गर्ने निर्णय गरेको हो।

बाबासँग पूजामा बस्न भन्दै किशोरीलाई भारत लाने समूहको खोजीमा प्रहरी

पैसाको प्रलोभन देखाएर बाबासँग पूजामा बस्न भन्दै किशोरीलाई भारत लाने समूहका तीन जना पक्राउ परेपछि गिरोहमा संलग्न अन्यको प्रहरीमा प्रहरीले लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्