२४ वैशाख २०८१ सोमबार
image/svg+xml

आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

टिकटक बन्द भएको बारे विशेष गरी टिकटक स्टारहरूले आ-आफ्नो धारणाहरू राखिरहेका छन्। टिकटक मार्फत नै आफूहरूको व्यवसाय सञ्चालन गरिरहेका हुँदा टिकटक खोल्नु पर्ने र सरकारले यसको भइरहेको विकृति रोक्नुपर्ने उनीहरुले बताइरहेका छन्।

चर्चित चिनियाँ टिकटक स्टारको लाइभमै पेट्रोल छर्केर आगो लगाई हत्या

लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए। ती महिला चिनियाँ संस्करणको टिकटक 'डोइन'मा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्