बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्ड फ्लू सङ्क्रमण फैलिँदै गएको छ।
जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्ड फ्लू सङ्क्रमण फैलिँदै गएको छ।
अहिले द्वन्द्व सुरु भएको एक महिना बितिसकेको छ। विश्वमा इन्धनको मूल्य निरन्तर बढिरहेको बेला चीन सरकारले युद्धविरामका लागि यो पहल गरेको हो।
राप्ती साहित्य परिषद् दाङ शाखाले स्रष्टाहरूलाई सम्मान गर्ने भएकाे छ।
उनले इरान स्थल आक्रमणको लागि पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, ‘हामी उनीहरूको आक्रमणको प्रतीक्षामा छौँ।’
माल्दिभ्समा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छन्।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ।
नेपालको संविधानमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधानको व्यवस्था भए पनि झन्झटिलो रहेको अधिकारवादीले चिन्ता व्यक्त गरेका छन्।
महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन्।
मध्यपूर्वमा चर्किंदै गएको द्वन्द्वका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट हुने अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन्।
युवा कवि मिलन समीरकाे निर्बन्ध- काव्य सिर्जना ‘म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु’ माथि केन्द्रित विमर्श कार्यक्रम भएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी चार हजार ९४५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी चार हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल स्रष्टा समाज,गण्डकी प्रदेशको पुर्नगठन भएको छ। एक कार्यक्रमबीच रीता न्यौपाने पहारीको अध्यक्षतामा पुर्नगठित उक्त समितिमा उपाध्यक्ष हरिदेवी कोइराला,सचिव पदमराज ढकाल,कोषाध्यक्ष सरस्वती श्रेष्ठ सरु रहेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको गतिअनुसार कर्मचारीतन्त्रमा सुधार ल्याउन सहयोगका लागि प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदसँग आग्रह गरेका छन्।
जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ।
सरकार बनेको पाँच दिनमा पाँच भिआइपीहरू पक्राउ गरियो। बालेन्द्र शाह नेतृत्वको सरकार बनेको पहिलो दिनदेखि मंगलबारसम्म पुग्दा पाँच जना पक्राउ परे। ती मध्ये एक जनालाई हाजिर जमानीमा छाडिएको छ।