मुलकलाई सबैखाले आतंकवादबाट मुक्त गराइनेछ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले अतिवाद, अशान्ति, आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले अतिवाद, अशान्ति, आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने बताएका छन्।
अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रूपमा अन्यत्र सारिएको छ। द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ।
द्वन्द्वपीडितले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण एवं मेलमिलाप आयोगमा सिफारिस गर्दा ध्यान दिन आग्रह गरेका छन्।
द्वन्द्वपीडित साझा चौतारीले पुनः गठन हुने सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दलीय भागवन्डा नगर्न सरकारसँग माग गरेको छ। चौतारीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै पारदर्शी र विश्वसनीय कार्यविधिबाट आयोगका पदाधिकारी चयन गर्न आग्रह गरेको हो।
कमी–कमजोरी, असन्तुुष्टिका भाव रोल्पाका गाउँमा थुुप्रै सुुनिन्छ, तर सँगसँगै राज्यको मुुलधारबाट एक्लिएको यो ठाउँ विगतको तुुलनामा परिवर्तनउन्मुख हुँदै गरेको पनि प्रस्टै देखिन्छ ।
द्वन्द्वपीडित साझा चौतारीले पुनः गठन हुने सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दलीय भागवन्डा नगर्न सरकारसँग माग गरेको छ। चौतारीले बिहीबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै पारदर्शी र विश्वसनीय कार्यविधिबाट आयोगका पदाधिकारी चयन गर्न आग्रह गरेको हो।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यहाँ त नेपालीले नेपाली नेतालाई सम्मान गरेको पाइनँ।’
२०५७ पछि माओवादी द्वन्द्व झन् चर्कियो। युुद्धविराम, वार्ता, पुनः युद्ध अनि फेरि वार्ता यी शिलशिला २०६२ सम्म चले। यसबीच पटक–पटक लिवाङ र अरू गाउँहरू पुुगियो, द्वन्द्वकालीन रोल्पा हेर्न। डेढ दशकपछि फेरि पुगियो शान्तिकालीन रोल्पा हेर्न। यो आलेख द्वन्द्वकालीन र शान्तिकालीन रोल्पाको तुलनामा केन्द्रित हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक-पटक भए पनि त्यस्ता प्रयास असफल पारिएको बताएका छन्।
दशबर्षे युद्धताका ज्यान गुमाएका सहिद परिवार, बेपत्ता परिवार र घाइतेहरु राज्यको उपेक्षाका कारण कुढिन थालेका छन्। हिजो भजाइएको सहिद परिवारको सम्मान अनि घाइते अपाङ्गको अवस्था यतिबेला ओझेल परेको उनीहरुको ठम्याई छ। लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’, रामबहादुर थापा ‘बादल’, मोहन वैद्य ‘किरण’लगायतका नेताहरु बास बसेको घर पछाडि छानोको जोहो गरेका थवाङका लवबहादुर रोका ‘क. स्याउला’ हिजो आज एक हातले दैनिकी चलाउँदै छन्। उमेरले ६० बर्ष टेकेका उनी २०५९ सालको साउनमा चालाबाङको भिडन्तमा घाइते भएका थिए।
पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्। नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेको कदमको आलोचना गरे। गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रतिबन्धित नेकपाका नेता÷कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए।
रुकुममा सशस्त्र द्वन्द्वको समयमा क्षतिग्रस्त सरकारी भौतिक संरचना पुनर्निर्माण लामो समय बितिसक्दा पनि पूरा हुन सकेको छैन। तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबाट क्षति पुर्याइएका सरकारी संरचना पुनर्निर्माण शान्ति प्रक्रिया सुरु भएसँगै सुरु गरिए पनि अहिलेसम्म एउटै पनि सम्पन्न भएको छैन।
सशस्त्र द्वन्द्वका मुख्य सरोकारवाला पीडितले नीतिगत तहमा सहभागिता नहुञ्जेल आफूहरूले न्याय पाउन नसक्ने बताएका छन्। द्वन्द्वरत दुवैपक्षबाट पीडितले विगतमा बेग्लाबेग्लै ढंगले न्याय माग गरिरहे पनि अब एकै भएर न्यायका लागि लड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
नेपालमा जारी पाँचाैँ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले चौथो पटक अन्तिम दुईमा स्थान बनाउँदा साबिक विजेता भारत नै प्रतिद्वन्द्वी पाएको छ।
२०५५ माघ १ गते। सुर्खेतको उत्तरी क्षेत्र पाम्काका कर्णबहादुर राना खाना खाएर सुत्ने तरखरमा थिए। पाँच जना तत्कालीन विद्रोहीका कार्यकर्ता कोठाभित्र प्रवेश गरे। दोहोरो सम्वाद हुन नपाउँदै उनीहरूले खुकुरीले आक्रमण गरे। म¥यो भनेर फालिएका उनी समयमै उद्दार भएकाले बाँच्न सफल भए।