मालिक–दास द्वन्द्व
जनताले नै आफूलाई असुरक्षित, अपमानित र नेता भनिने मालिकबाट प्रताडित ठान्न थाले भने त्यस्तो अवस्थामा प्रजातन्त्र एउटा आभूषण मात्र हुन पुग्छ।
जनताले नै आफूलाई असुरक्षित, अपमानित र नेता भनिने मालिकबाट प्रताडित ठान्न थाले भने त्यस्तो अवस्थामा प्रजातन्त्र एउटा आभूषण मात्र हुन पुग्छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका समकक्षी रिसेप तैयव एर्डोगानबीच सिरिया द्वन्द्वबारे वार्ता हुने बताइएको छ।
राज्य तथा राज्यका प्रतिनिधिलाई बहिस्कारकै नीति बोकेर अघि बढेको इतिहास अहिले फेरिएको छ। पुरानो थवाङ र अहिलेको थवाङमा धेरै परिवर्तन भएको छ।
उद्योगी/व्यवसायीसँगको भेटका क्रममा गत पुसमा व्यक्त ‘आफूले गरेका राम्रो कामको समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नै नभएको’ अभिव्यक्तिपछि प्रेससँगको उनको कटुता चुलीमा पुगेको थियो।
प्रसिद्ध विश्वविद्यालय हार्वर्डका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक स्यामुयल हन्टिङटनले सन् १९९३ को ‘फरेन अफेयर्स’ पत्रिकामा अनौठो एउटा लेख छपाए। शीर्षक थियो– ‘दि क्लास अफ सिभिलाइजेसन्स’ अर्थात् ‘सभ्यताको द्वन्द्व’।
सत्य निरुपण तथा मेलमिलाप आयोगका नवनियुक्त अध्यक्ष गणेशदत्त भट्टले द्वन्द्वपीडितसँग नजिक हुन पीडितसम्म पुगेको भन्दै वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा पीडितलाई खुलेर सुझाव दिन आग्रह गरे।
सन्दर्भ ३० को दशक। जतिवेला नेपालमा सिनेमा कम र नाटक धेरै हुन्थे, तर अधिकांश नाटकमा सिनेमाजस्तै गीत, द्वन्द्व र कथा हुन्थे।
०६३ मंसिर ५ गते सरकार र विद्रोही माओवादी पक्षले शान्ति सम्झौता गरेर युद्ध अन्त्य भएको घोषणा गरेका थिए। तर त्यो युद्धले बनाएका अनेकन घाउका खाटाहरू निको नभई, अझै उस्तै छन्। युद्धमा मृत्यु हुने र हत्या गरिएका अधिकतर व्यक्तिका परिवारले आजसम्म मरे–बाँचेको केही अबर पाएका छैनन्।
२०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो।
शिक्षक तिलकराम नेपालीलाई माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे। उनले परिवारलाई चिठी लेख्ने आफ्नो अन्तिम इच्छा रहेको बताए।
द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलामिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सम्बन्धि ऐन संशोधन गर्न माग गरेको छ।
बाग्लुङको डोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा द्वन्द्वको समयमा ५०/६० घर भएको सम्झना गर्छन्, स्थानीय। उनीहरूका अनुसार त्यो बेला घरहरू एकदमै कम थिए, व्यापार–व्यवसाय खासै थिएन। भएका घरहरूमा पनि एकदमै कम मान्छे बस्थे।
नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ (बोस) निर्वाचित भएका छन्।
द्वन्द्वकालीन हत्याको जिम्मेवारी लिनेदेखि ज्यान मुद्दा खेपिरहेका व्यक्तिको सभामुख पदमा उम्मेदवारीसम्म आइपुग्दा एमालेको माओवादीकरण त भएन भनेर सोच्नुपर्ने भएको छ।
जर्मनीको बर्लिनमा आइतबार सुरु भएको लिबिया सम्मेलनमा त्यहाँ लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने विषयमा सहमति भएको छ।