७ वैशाख २०७८ मंगलबार

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालन

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो।

मनकामना केबुलकार ६ दिन बन्द हुने

मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ। स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो।

दशैँमा बन्दीपुरमा केबुलकार

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ। दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो।

मनकामना केबुलकार बिहीबार बन्द हुने

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ। नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो।

पर्यटनमा नयाँ प्रडक्ट ‘केबुलकार’

पोखरामा पर्यटक रमाउने धेरै पूर्वाधार छन् । पोखरा घुम्न आउने स्वदेशी वा विदेशी पाहुनाले पोखराका ती पूर्वाधारलाई अधिक रुचाएका पनि छन् । त्यसैले त पोखरामा घुम्नकै लागि बर्सेनि आन्तरिक र बाह्य गरी लाखौं पर्यटक आउँछन् ।

अब मोबाइलबाटै मनकामना केबुलकार टिकट

मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवाबीच टिकट खरिदबिक्रीसम्बन्धी सम्झौता भएको छ।

अब मनकामना केबुलकारको टिकट मोवाइलबाट किन्न सकिने

कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनसँगै बन्द रहेको मनकामना केवुलकारले अब इटिकट पनि सुरु गर्ने भएको छ। सरकारले मठ मन्दीर खुला नगर्दा मनकामना केबुलकार पनि अहिले बन्द छ।

स्थानीय तहको प्राथमिकताः केबुलकारदेखि अध्यक्ष रोजगारसम्म

सुर्खेतका स्थानीय तहहरूले आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा केबुलकार सञ्चालनदेखि रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्।

मनकामना केबुलकार २१ वर्षमा

मनकामना केबुलकारले एक करोड ३९ लाख २५ हजार तीन सय तीनजना यात्रुलाई सेवा दिएको छ । केबुलकारले २० वर्षको अवधिमा यति यात्रुलाई सेवा दिएको मनकामना दर्शन प्रालिका प्रबन्धक डिएन कायस्थले जानकारी दिए ।

केबुलकारकाे क्षमता बढाउँदै मनकामना दर्शन

नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ। यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो।

खप्तडमा केबुलकार चलाउन कस्सिए जनप्रतिनिधी

प्रदेश नम्बर ७ को आर्थिक समृद्धिको आधारको रूपमा हेरिने खप्तडलाई केवुलकारबाट जोड्न अभियान सुरू गरिएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको खप्तडलाई केबुलकारबाट जोड्ने चर्चा बर्षौदेखि चल्दै आएको छ।

मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

चुनावमा पूरा गर्न नसकिने सपना बाँड्नु नेपाली राजनीतिक दलको पहिचानजस्तै बनिसकेको छ । यसै वर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरूले महŒवाकांक्षी योजनाको लोभ देखाउँदै मतदातासँग भोट मागेका थिए । त्यसवेला काठमाडौं उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पु¥याउने सपना बाँडेका दलहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि त्यस्तै प्रतिबद्धता दोहो¥याइरहेका छन् ।

मुगुको उम्मेदवारका प्रतिबद्धता : सिचाईदेखि केबुलकारसम्म

जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेद्वारहरूले आफ्नो  चुनावी घोषणापत्रमा  निकै नै महत्वाकांक्षी नाराहरु समेटेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्