४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

होन्डाको एनएक्स २०० बजारमा

होन्डाले बजारमा नयाँ बाइक एनएक्स २०० भित्र्याएको छ। कम्पनीका अनुसार एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दूरीको यात्राको लागि उपयुक्त रहेको जनाएको छ।

होन्डाको गाडी खरिदमा छुट

स्याकार ट्रेडिङअन्तर्गतको होन्डा कारले नयाँ वर्ष २०८१ का अवसरमा होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ।

होन्डाको ‘दशैंमा १० लाख’ उपहार योजना सार्वजनिक

होन्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दशैंमा दश लाख’ उपहार योजना सावर्जनिक गरेको छ।

होन्डाको नयाँ एलिभेट कार

होन्डा कारका लागि नेपालको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको इलेभेट नामका नयाँ कार मंगलबार सार्वजनिक गरेको छ।

होन्डा नेपालले ल्यायो 'होन्डा एलिभेट'

आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयुभीले ग्राहकलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने होन्डाको दाबी छ।

होन्डाको सिटी ई-एचइभी बजारमा

होन्डाले हालै बजारमा सिटी ई-एचइभी सार्वजनिक गरेको छ। बजारमा सिटी ई-एचइभी होण्डाले यस पटक नयाँ हाइब्रिड भेरिएन्टमा ल्याएको हो।

नेपालमा होन्डाको नयाँ एमेज २०२१

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्टाइल, पर्फर्मेन्स र सुरक्षा समावेश गरी होन्डाको एमएमसी एमेज २०२१ नेपालमा सार्वजनिक गरेको छ।

होन्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको होन्डाको फेस्टिभ बोनान्जा योजनाअन्तर्गत लक्की ड्रमार्फत पहिलो विजेता घोषणा गरेको छ।

होन्डा कारमा फेस्टिभ बोनान्जा

नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंतिहार र छठलाई लक्षित गर्दै होन्डाको फेस्टिभ बोनान्जा योजना सार्वजनिक गरेको छ।

होन्डा सिबी ३५० आरएस नेपालमा

नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले विशेष पहिचान बनाएको कम्पनीको दाबी छ। यस सिबी ३५० आरएसले पनि नेपाली बाइकरको मनमा एक छुट्टै स्थान बनाउने कम्पनीको विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्