३ जेष्ठ २०८३ आइतबार
image/svg+xml

तेस्रो बच्चा जन्मिएपछि अभिभावकलाई ३० हजार र चौथो बच्चा जन्ममा ४० हजार रुपैयाँ दिइने

उनले जापान र चीनजस्ता धेरै देश यो समस्यासँग जुधिरहेको पनि बताए।

मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन

सरकारले यस वर्ष गत वैशाख २८ देखि यही जेठ ३ गतेसम्म मनाइरहेको मूल्यमा पारदर्शिता सप्ताहअन्तर्गत शनिबार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ।

मदन-आश्रितको योगदान स्मरण गर्दै भण्डारीले भनिन् : जबजको मार्ग अझ सान्दर्भिक

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदानले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनतामाझ स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको बताएकी छन्।

मदन-आश्रितले स्थापित गर्नुभएको जबज परिवर्तन र जनताको अधिकारको मार्गदर्शन हो : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले मदन भण्डारी र जीवराज आश्रितले स्थापित गरेको जनताको बहुदलीय जनवाद (जबज) परिवर्तन र जनताको अधिकारको मार्गदर्शन भएको बताएका छन्।

म्यानपावरमाथि श्रम मन्त्रालयको 'स्टिंग अपरेसन' : एजेन्ट रङ्गेहात पक्राउ

कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरे। पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिए भेट्न बोलाए।

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ।

जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा सबै हुनुहुन्थ्यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताएका छन्।

बडिमालिकाको दर्शन गर्न गएका लेखा अधिकृतको मृत्यु

धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक तीर्थयात्रीको मृत्यु भएको छ।

सर्जकहरूले सम्झिए वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक चेतन कार्की

चेतन कार्की स्मृति समाजले वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक चेतन कार्कीको पाँचौं स्मृति दिवस मनाएकाे छ।

आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर युवतीको मृत्यु

उनका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो।

आजदेखि मत्स्यनारायण मेला सुरु

काठमाडौंको रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्