११ श्रावण २०८३ सोमबार
image/svg+xml

२४ वर्षदेखि कमेरोटार जग्गा एकीकरण आयोजनाको कथा उस्तै

योजना सुरु भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि आयोजना अझै पूर्णता नपुग्दा स्थानीयवासी निराश छन् ।

देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो : सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारलाई निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति-सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

प्रदर्शन हुन चार दिन बाँकी रहँदा किन सर्‍यो पंकज त्रिपाठीको फिल्म ‘ओ माई डग’ ?

अभिनेता पंकज त्रिपाठी अभिनीत फिल्म ‘ओ माई डग’ को प्रदर्शन मिति अन्तिम समयमा सारिएको छ।

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पारेकी छन् ।

चर्चित हास्य कलाकार ओडीको ८५ वर्षको उमेरमा निधन

चर्चित बेलायती हास्य कलाकार, टिभी होस्ट तथा प्रकृतिप्रेमी बिल ओडीको ८५ वर्षको उमेरमा निधन भएको छ।

कपिलवस्तुमा पाँच वर्षमा १ हजार ९३९ घरेलु हिंसाका उजुरी, १ हजार ८१० मिलापत्र

कपिलवस्तुमा घरेलु हिंसाका विषयमा पर्ने उजुरी मध्ये ९० प्रतिशत बढी मिलापत्रमा गर्ने गरिएको छ।

देवानगन्ज घटनामा कांग्रेसको माग : शान्तिसुरक्षा कायम गर्न सरकार असफल, गृहमन्त्रीले जवाफ दिनुपर्छ

उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

पेपर लिकसम्बन्धी मोदीको इन्स्टाग्राम रीलले बनायो रेकर्ड

उक्त रीलले ३९२ मिलियन भ्यू प्राप्त गर्दै नयाँ विश्व रेकर्ड कायम गरेको छ।

सुनसरी घटनाको रापलाई बढ्न नदिऔँ: सतर्कता र सावधानी अपनाऔँ

सुनसरीको घटनामा पनि अब सतर्कता, संयमता र संवाद नै शान्तिको आधार हुन् भन्ने सन्देश दिन सक्नुपर्छ।

‘काला हिरण’ फिल्मको टिजर हटाउन दिल्ली उच्च अदालतको आदेश

सुनुवाइका क्रममा अदालतले फिल्मका निर्माता अमित जानीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कानुनभन्दा माथि रहेजस्तो व्यवहार नगर्न चेतावनीसमेत दिएको छ।

दुई करोड डलर र ७४ किलो सुन प्रकरणमा जोडिएका व्यक्तिको रहस्यमय मृत्यु

प्रहरीले देशका सबैभन्दा शक्तिशाली अधिकारीहरूमध्ये एक मानिने फेब्रीमाथि अनुसन्धान अगाडि बढाएपछि सुरक्षा निकायहरूबिच तनाव बढेको छ।

सांसदलाई निजी स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै उक्त आदेश जारी गरेको हो।

पोखरामा हिँडिरहेको बेला ढलेका अमेरिकी नागरिकको मृत्यु

सोमबार बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।

नारायणगढ–मुग्लिन सडक खण्ड : पहिरो पन्छाउन तीन ठाँउमा एक्साभेटर राखियो

नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्