२३ वैशाख २०८१ आइतबार
image/svg+xml

अन्तर्राष्ट्रिय राजनीतिमा चीन र अमेरिका

चीनसँगको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पश्चिमा शक्तिमा मतभेद देखिएको छ। यसो हुनुको कारण सोभियत संघभन्दा फरक चीनको नीति फराकिलो र वस्तुगत हुनु पनि हो।

क्यानाडाले तथ्यलाई लुकाउन खोजेपनि मेङ वाङ झाउको मुद्दा राजनीतिक: चिनियाँ विदेश मन्त्रालय

प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङ झाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले शुक्रबार पुनः दोहो-याएको छ।

चीनमा हुवावे कम्पनीको अनुसन्धान केन्द्रमा आगो लाग्यो, तीन कर्मचारीको मृत्यु

चिनियाँ अधिकारीका अनुसार चिनियाँ कम्पनी हुवावेले हालै स्थापना गरेको एक नयाँ अनुसन्धान केन्द्रमा शुक्रबार अचानक आगलागी भएको हो।

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र

बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ।

बेलायतले हुवावेको फाइभ–जी नेटवर्क विस्तारका लागि सर्तसहित स्वीकृति दिँदै

लामो समयसम्मको बहसपछि बेलायतले फाइभ–जी नेटवर्क विस्तारका लागि मंगलबारदेखि चिनियाँ टेलिकम कम्पनी हुवावेको भूमिकालाई स्वीकार गर्नेभएको छ।

चीन-अमेरिका प्रविधि युद्ध : क्यानडामा हुवावेकी वरिष्ठ अधिकारी मेङको सुनुवाई शुरू

चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्तराज्य अमेरिकाबीच प्रविधि युद्ध जारी रहेको सङ्केत गरेको छ।

अमेरिकी दबाबका बाबजुद हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि

अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ। कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

हुवावेमा अमेरिकी प्रतिबन्धको प्रभाव परेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ।

अमेरिकी प्रतिबन्धप्रति हुवावेको आपत्ति

प्रविधि क्षेत्रको विशाल चिनियाँ कम्पनी हुवावेलाई अमेरिकी सेवा र बस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध थप तीन महीना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले ‘अन्यायपूर्ण कदम’ भन्दै आपत्ति जनाएको छ।

हुवावेमाथि लागेको प्रतिबन्ध हटाउन चिनियाँ माग

आफ्नो देशको विशाल दूरसञ्चार कम्पनी हुवावेमाथि लागेको प्रतिबन्ध संयुक्त राज्य अमेरिकाले तत्काल हटाउनुपर्ने चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन्।

गुगलद्वारा हुवावेसँगको व्यापार सीमित

गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापारलाई सीमित पारेको छ। गुगलले हुवावेलाई अबदेखि हार्डवेयर र सफ्टवेयर स्थानान्तरण नगर्ने बताएको हो। उसले मोबाइल सेवाबाट पनि हुवावेलाई वञ्चित गरिदिएको बताएको छ। यसको अर्थ गुगलको अबदेखि हुवावेबाट प्राविधिक सहायता पाउनेछैन र उसका नयाँ स्मार्टफोनहरुले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन्।

अमेरिकी सरकारविरुद्ध हुवावेद्वारा मुद्दा दायर

सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनियाँ कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजीको माग गर्दै मुद्दा दायर गरेको छ ।

अमेरिका–चीन व्यापार वार्ता वासिङ्टनमा सुरु

संयुक्त राज्य अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार अमेरिकी राजधानी वासिङ्टन डिसीमा सुरु भएको छ। अमेरिकाले चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेविरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता सुरु भएको छ।

अमेरिकाले लगाएको आरोप हुवावेद्वारा अस्वीकार

कम्पनीविरुद्ध अमेरिकी अभियोजनकर्ताहरुले आपराधिक मुद्दा दर्ता गरेपछि हुवावेले आफूले केही गलत नगरेको बताएको छ। अमेरिकी आग्रहमा गत महिना क्यानडामा पक्राउ परेकी आफ्नो प्रमुख आर्थिक अधिकारी मेङ वान्झाओविरुद्ध गरिएको आपराधिक दाबीको पनि चीनको विशाल दूरसञ्चार कम्पनीले हुवावेले अस्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ।

हुवावेविरुद्ध अमेरिकाले लगायाे २० अभियाेग, व्यापार वार्तामै असर पर्ने खतरा

अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ। वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्