२० आश्विन २०८१ आइतबार
image/svg+xml

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन्। उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

युक्रेनमा दोस्रो चरणको मतदान

युक्रेनमा राष्ट्रपति चयनका लागि आइतबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दोस्रो चरणको चुनावमा राष्ट्रपति पेट्रो पोरोसेन्को र हाँस्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच प्रतिस्पर्धा हुँदै छ । पछिल्ला जनमत सर्वेक्षणले हाँस्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन् ।

राष्ट्रसङ्घद्वारा युक्रेनकाे प्रस्ताव पारित

संयुक्त राष्ट्रसङ्घ महासभाको दुई तिहाई बहुमतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ।

युक्रेन विवादका कारण ट्रम्पले गरे पुटिनसँगकाे भेटवार्ता रद्द

युक्रेन विवादमा असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने भनिएको भेटवार्ता रद्द गरेका छन्।

युक्रेनी जहाज रुसी कब्जामा

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाज नियन्त्रणमा लिएको छ।

रुसद्वारा युक्रेनका जहाजमाथि कब्जा

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसैनिक जहाजहरु नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध समेत गरेकाे छ।

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। “द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भने।

युक्रेन पठाउन लगेका ४ जना थाइल्यान्डबाट फिर्ता, डंगोल जेल चलान

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१ नक्शाल बस्ने ६८ वर्षीय प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुन्धाराबाट बुधबार पक्राउ गरेको छ।

सिल्क रोडको निर्माणमा युक्रेनले पनि सम्भावना देख्यो

किभ-चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्नसक्ने सम्भावना देखेको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्