तराईमा अत्यधिक गर्मी, काठमाडौंको तापक्रम पनि बढ्दो
देशका अधिकांश भूभागमा पछिल्ला दिन गर्मी उल्लेख्य रूपमा बढेको छ ।
देशका अधिकांश भूभागमा पछिल्ला दिन गर्मी उल्लेख्य रूपमा बढेको छ ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
घरेलु टोली नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले बैठकको प्रक्रिया र पछिल्लो समय बाहिर आएका विषयवस्तुबारे स्पष्ट पारेका छन् ।
अखिल नेपाल बुद्धिचाल महासंघभित्रको विवाद अहिले सतहमै पुगेको छ ।
भारतको सितामढी मा नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई विचार निर्माण गर्ने र राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको शनिबार आयोजना गरिएको विस्तारित बैठकमै दुई पक्ष बिच झडप हुँदा दुई पालिका सभापतिहरु घाइते भएका छन्।
बागमती प्रदेशमा बेरुजु रकम ५ अर्ब बढी पुगेको छ। नेपालको सर्वोच्च लेखापरीक्षक संस्था महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदन अनुसार प्रदेश स्थापना भएपछि बागमतीको बेरुजु रकम ५ अर्ब २८ करोड ६ लाख ९४ हजार रुपैयाँ पुगेको हो।
हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा शनिबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेकपा एमालेमा सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह रवि लामिछाने भन्दा १० गुणा बढि अपराधिक बाटोबाट राजनीतिमा आएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य व्यक्तिहरूमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज भएसँगै नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन्।
सरकार एवं प्रधानमन्त्री उत्तरदायी हुनु संवैधानिक दायित्व मात्रै नभएर लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य हो। यतिबेला सरकारको नेतृत्व गरि रहेका प्रधानमन्त्री बालेन्द्र साहले संसदप्रति उत्तरदायी नभएको विषय सवैतिर आलोचना बनेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएका छन्।
गगन थापाले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् ।