२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन्।

काठमाडौंमा जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा सम्राट लामा पक्राउ

अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्। मेरिल्याण्ड राज्यमा बैंक लुटपाट गर्दागर्दै ३० बर्षीय सम्राट लामा पक्राउ परेका हुन्। गेथसबर्गमा बैंक लुटपाट गर्दै गर्दा उनलाई पक्राउ गरेको मोन्टगोमरी काउन्टी प्रहरीले जनाएको छ।

सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गर्ने पक्राउ

सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

दिउँसै लुटियो सुन

कात्तिके भिरको अप्ठारो बाटोमा माक्स लगाएका अन्दाजी २०–२२ वर्षका दुईजना पुरुषले आँखा छोपी लछारपछार गरेर लगाएको एक तोलाको नौगेडी र करिब आधा तोलाको तिलहरी लुटेर भागेको खतिवडाको भनाइ छ।

बसभित्रै लुटपाट गर्ने समूहका चार जना पक्राउ

बसभित्रबाटै पैसा लुटपाट गर्ने समूहका चार जनालाईं इटहरी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । चार दिनअघि इटहरीको पूर्वतर्फको चोकमा यात्रुबाहक बसमा धरान वडा नं. ५७ वर्षे डम्बरप्रसाद बास्तोलाको पैसा लुटपाट गर्ने समूहका चार जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।

श्रीमान-श्रीमतीलाई बाँधेर लुटपाट, एउटाको मृत्यु

रोल्पाको परिवर्तन गाउँपालिका, ६ भनभनेमा रहेको उपराष्ट्रपती नन्दबहादुर पुनको घर भन्दा अलि तल एउटा घरमा दर्दनाक घटना घटेको छ।

लुटपाट आरोपमा एक पक्राउ, पाँच फरार

लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राति सर्लाहीकै बसबरिया गाउँपालिका–४, धनगढास्थित गोनरवा टोलका १९ वर्षीय रोहितकुमार साहलाई लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

लुट्दा लुट्दै प्रहरी पुगेपछि...

लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राती एक युवकलाई पक्राउ गरेको छ। लुटपाटमै संलग्न पाँच जना भने भाग्न सफल भएको प्रहरीको दाबी छ।

बैंक कर्मचारीलाई नियन्त्रणमा लिएर चार लाख लुटपाट

रकम संकलन गरि आउँदै गरेको अवस्थामा निर्धण बैंकको कर्मचारीलाई नियन्त्रणमा लिएर अज्ञात समुहले चार लाख रुपैयाँ लुटेका छन्।

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन् । रातको समयमा चोरी र सार्वजनिक सम्पत्ति क्षति गर्ने व्यक्ति सक्रिय भएका छन् ।

घर फर्कनेको लर्को, सीमानामा सास्ती

‘नेपाली भाषा बोल्ने र परिचितले जस्तै व्यवहार गर्ने एकजनाले एकएकवटा बिस्कुट खान दिएको थियो,’ सेती प्रादेशिक अस्पतालमा उपचारपछि होसमा आएका गोपालले भने, ‘त्यसपछि के भयो, केही थाहा भएन।’ उनका अनुसार दुवैजनाबाट ५०/५० हजार गरी १ लाख रूपैयाँ लुटिएको छ।

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन्। रातको समयमा चोरी र सार्वजनिक सम्पती क्षति गर्ने व्यक्ति सक्रिय भएका छन्।

माेटरसाइकलमा सवार सिमेन्टका कर्मचारीले बाेकेकाे पैसाकाे झाेला लुटपाट

भैरहवामा फेरि पैसा लुटपाट भएको छ। बिहिबार रिलायन्स सिमेन्टको कर्मचारी २८ वर्षीय अविनिष त्रिपाठी (पंकज)बाट अज्ञात समूहले रकम लुटपाट गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्