११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सहिद स्मारक ‘ए’ डिभिजन लिगः विभागमा पहिलो विदेशी खेलाडी

जापानी गोलकिपर युया कुरियामालाई भित्राएको दिन विभागीय टोली एपिएफले सोमबार फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकालेको हो। उनी विभागीय टोलीबाट नेपालको घरेलु फुटबल खेल्ने पहिलो विदेशी खेलाडीसमेत हुन्।

नर्विचविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित

क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमार्फत म्यानचेस्टर युनाइटेडले शनिबार नर्विच सिटीमाथि १–० को संघर्षपूर्ण जितपछि उसका प्रशिक्षक राल्फ राग्निकले आफ्ना खेलाडीको प्रदर्शनबारे प्रश्न उठाएका छन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु: सातदोबाटोको लक्ष्यले पूर्णता पाएन

खेल सकिन १४ मिनेट बाँकी हुँदा रक्षक रोनिल एन्थोनी पाउल दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको थियो।

विगतलाई भुलेर भारतविरुद्ध गोर्खाली शैलीमा खेल्ने छौँ: कप्तान किरण

पहिलो पटक साफको फाइनल पुगेको नेपालले शनिबार उपाधिकालागि भारतसँग प्रतिस्पर्धा गर्दैछ।

माल्दिभ्सविरुद्ध ऐतिहासिक जित

यसअघि शुक्रबारै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो।

पहिलो खेलमा बराबरी

कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले राष्ट्रिय टोलीबाट सर्वाधिक खेलको कीर्तिमान बराबरी गरेको दिन नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को नतिजा निकालेको छ।

चेल्सीलाई गोलकिपर संकट

चेल्सीका गोलकिपर किपा एरिजाबालगाले गरेको गम्भीर गल्तीमा लिभरपुलका साडियो मानेले टोलीका लागि उपहारस्वरूप दोस्रो गोल पूरा गरेका थिए।

रियाललाई स्पेनिस सुपर कप

रियालका गोलकिपर थियाबाउट कोर्टोइस र एट्लेटिकोका गोलकिपर जान ओब्लाकले उत्कृष्ट बचाउ गरेका थिए। तर कोर्टोइसले पेनाल्टी सुटआउटमा थोमस पार्टेको प्रहार रोक्दै आफूलाई थप प्रमाणित गरे।

अंक खोस्ने प्रयासमा नेपाल

नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मंगलबार विश्वकप छनोट २०२२ को पहिलो होम गेममा कुवेतको सामना गर्दा कम्तीमा अंक खोस्नका लागि खेल्ने बताएका छन्।

लिभरपुललाई सिजनको पहिलो उपाधि

गोलकिपर एड्रियानले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएपछि लिभरपुलले सिजनको पहिलो उपाधि पक्का गरेको छ। बुधबार भएको युइएफए सुपर कपमा लिभरपुलले चेल्सीमाथि पेनाल्टी सुटआउटमा ५–४ को जित हात पारेको हो। नियमित गोलकिपर एलिसन चोटका कारण इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा मैदानबाट बाहिरिएपछि क्लबमा भित्रिएको २४ घण्टा नबित्लै एड्रियानले लिभरपुलको पोस्टको जिम्मेवारी पाएका थिए।

हासेनले मागे माफी

ट्युनिसियाका गोलकिपर मौइज हासेनले अफ्रिकन अफ नेसन्समा घानाविरुद्धको खेलमा आफूले गरेको गल्तीप्रति टोली र समर्थकसँग माफी मागेका छन्।

चेल्सीका गोलकिपर केपामाथि कारबाही

चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ। एफए कप फुटबल अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलमा प्रशिक्षक माउरीजियो सार्रीको निर्देशनलाई नमानेका गोलकिपर केपालाई कारवाही गरिएको हो।

गोलकिपर थियाबाउट कोर्टोइस रियाल मड्रिडमा

चेल्सीका बेल्जियन गोलकिपर थियाबाउट कोर्टोइस रियाल मड्रिडमा भित्रिएका छन्। रियाल र चेल्सी बुधबार कोभासिचलाई एक सिजन लोनमा स्पाम्फोर्ड ब्रिज पठाउने र गोलकिपर थियाबाउट कोर्टोइस सान्टियागो बर्नाबेउमा भित्रने साझेदारीमा पुगेका थिए।

हाडारीले संन्यास लिने

रूस विश्वकपमा सबैभन्दा पाका खेलाडीको रूपमा सहभागी भएका इजिप्टका गोलकिपर इसाम अल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्